• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

घनेन्द्र ओझाको ‘शुभेच्छा’मा चार पुस्ताको स्वर

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १९, २०७९  १६:१८
1140x725

काठमाडौं–  नेपाली गजलमा शास्त्रीयताको खोजी र परिष्कारकै क्रममा अनाममण्डलीका संस्थापक महासचिवसमेत रहेका घनेन्द्र ओझाले लेखेका बहरबद्ध गजलहरूको एल्बम ’शुभेच्छा’ बजारमा ल्याएका छन्।

’शुभेच्छा’मा पाँचवटा बहरबद्ध गजल समेटिएका छन्। नेपाली गजलमा विक्रमको ०६० को दशकदेखि बहरमा गजल लेखनले तीव्रता पाएसँगै सोही क्रममा लेखिएका गजलहरू यस एल्बममा समेटिएको ओझाले बताए। ’जब हामीले अनाममण्डलीमार्फत गजलमा शास्त्रीयताको खोजी र बहरमा लेखन अभ्यास थाल्यौँ, त्यही क्रममा सिर्जना गरिएका गजलहरू यस एल्बममा समेटिएमा हुन्,’ ओझाले भने।

चार पुस्ताको स्वर एउटै एल्बममा

विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत रहेको एल्बममा नेपाली गायन क्षेत्रका चार पुस्तालाई समेटिएको सङ्गीतकार श्रेष्ठको भनाइ छ। उनका अनुसार अघिल्लो पुस्ताबाट गायिका ज्ञानु राणा, त्यसपछि आनन्द कार्की, तेस्रो पुस्ताबाट शिव परियार, सन्तोष श्रेष्ठ र निशा देशार तथा चौथो पुस्ताबाट अस्मिता अधिकारीले एल्बममा स्वर दिएका छन्।

’शुभेच्छा’ एल्बमलाई समावेशी बनाइएको पाइन्छ। पुस्ताका आधारमा मात्र नभएर लैङ्गिक हिसाबले पनि एल्बम समावेशी बनेको छ। यस एल्बममा ६ जनाले स्वर दिएका छन्। ६ जनामा महिला र पुरुषको संख्या आधा÷आधा छ।
बहरबद्ध गजलको पहिलो एल्बम

’शुभेच्छा’ नेपाली गजल गायनका क्षेत्रमा एउटा ऐतिहासिक एल्बमका रूपमा आएको छ। यो बहरबद्ध गजलहरूको पहिलो एल्बम बन्न सफल भएको छ। उसो त घनेन्द्रले बहरबद्ध गजलहरूको पहिलो सङ्ग्रह ’बल्झेर याद तिम्रो, २०६२’ पनि प्रकाशन गरिसकेका छन् भने पहिलो बहरबद्ध संयुक्त गजलकृति ’बहरमाला, २०६३’ र दोस्रो ’गजलमाला, २०६६’ को सम्पादनसमेत गरिसकेका छन्।

यस एल्बममा समावेश गजलहरू सोही गजलकृति ’बल्झेर याद तिम्रो’बाट लिइएको सङ्गीतकार श्रेष्ठले बताए। उनले नेपाली गजल लेखनको सवा सय वर्षको इतिहासमा गजलको खास मान्यता अर्थात् बहरमा लेखिएका गजलहरूको एल्बम बजारमा नदेखिएकाले आफूले यो काम गर्न रुचि देखाएको बताए।

’नेपाली गजल लेखनमा अन्योल र विवाद रहिरहेको पाएँ। यसबीच गजल गायनमा पनि दुविधाहरू देखिए। एउटा प्रयोगकै रूपमा भए पनि यो काम गरौँ भन्ने लागेर अघि बढियो,’ श्रेष्ठले भने।

Ncell 2
Ncell 2
nimb
nimb

शुभेच्छाभित्रका गजलहरूमा ’परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ’ सन्तोष श्रेष्ठ र निशा देशारले, ’थिएँ शान्त व्यर्थै चलाएर भाग्यौ’ ज्ञानु राणाले, ’उठाऊ लाजको घुम्टो, बढाऊ हात मायाको’ आनन्द कार्कीले, ’झर्दै छ अश्रुधारा, सम्हाल भन्छु प्यारी’ शिव परियारले र ’फेरि साथ मेरै माग्दै नआउनू’ अस्मिता अधिकारीले गाएका छन्।

एल्बमका गजलहरू पूरै बहरमा लेखिएमा छन्। परिष्कृत बहरमा लेखिएका गजलहरूमा लयको पूर्णपालना गरिएको छ। बहर स्वयंमा परिष्कृत लयसमेत भएकाले बहरबद्ध गजलहरूमा सङ्गीत गर्न निकै सहज हुने सङ्गीतकार श्रेष्ठको अनुभव छ। ’तर, शास्त्रीय सङ्गीत निकट हुन्छ गजल। यसकारण गजलको शास्त्रीय गायनको पक्षलाई पनि ध्यान दिँदै बहरका नियमलाई भङ्ग नगरी सङ्गीत संयोजन गर्नु सामान्य काम पनि होइनरहेछ’, उनले अनुभव सुनाए।

यसभित्रका ’परे म मर्छु...’ बहरे हजज मुसम्मन मक्बुज (छन्दः पञ्चचामर) मा, ’थिएँ शान्त व्यर्थै...’ बहरे मुतकारिब मुसम्मन सालिम (छन्दः भुजङ्गप्रयात्)मा, ’उठाऊ लाजको घुम्टो...’ बहरे हजज मुसम्मन सालिम (छन्दः विधाता)मा, ’झर्दै छ अश्रुधारा...’ बहरे मुजारे (छन्दः दिक्पाल) मा र ’फेरि साथ मेरै...’ बहरे हजज अस्तरमा रचना गरिएका छन्।

नेपाली गजल लेखन परम्पराले सवा सय वर्षको यात्रा पार गरिसकेको छ। युवाकवि मोतीराम भट्टले हिन्दी साहित्य परम्पराबाट नेपाली साहित्यमा भित्र्याएको गजलले यसबीचमा अनेक प्रयोगका आरोह–अवरोह पनि पार गरेको छ। विक्रमको ०६० को दशकयता भने नेपाली गजलले शास्त्रीयता र परिष्कारको बाटो समातेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैक्रममा बीचमा हुँडलिएको र छिरलिएको नेपाली गजललाई परिष्कृत बनाउन अनाममण्डलीलगायतका संस्थाले सङ्गठित प्रयास गरेका पाइन्छ। त्यही क्रममा अनाममण्डलीका स्रष्टाहरूले गजलमा शास्त्रीयताको खोजी गर्न थालेपछि नेपाली गजललेखन र गायनमा व्यापकता आएको देखिन्छ।

यो एल्बममा समेटिएका गजलहरूका केही पंक्ति यहाँ सुन्न सकिन्छः

 

https://www.youtube.com/watch?v=Da4N7SNO388

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्