complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

विज्ञापन संघले गर्‍यो सदस्यता खुला

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ४, २०७९  २०:२८
1140x725

काठमाडौं – राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले आफ्नो सदस्यता खुला गरेको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नानले देशैभर छरिएर रहेका नानको सदस्य बन्न इच्छुक आम विज्ञापन एजेन्सीहरूलाई सदस्य बन्न आह्वान गरेको हो।

पत्रकार सम्मेलनपछि विज्ञप्ति जारी गर्दै नानका महासचिव आशिष खड्काले विज्ञानपनदाता, सञ्चारमाध्यम र उपभोक्ताबीच समन्वय गरी मध्यस्थताको रुपमा कार्य गर्दै प्रचार–प्रसारसँग सम्बन्धित ब्यवसायीलाई एकताबद्घ गरी व्यावसायिक हकहितको संरक्षण र संवद्र्घन गर्ने उद्देश्य आफूहरूको रहेको बताउँदै यसमा आबद्ध हुन सबैलाई आग्रह गरेका छन्। 

‘मेरो मात्र नभई हामी र हाम्रो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै यस राष्ट्रिय विज्ञापन संघ नेपाल 
(नान)को सदस्य बन्न चाहने देशैभर छरिएर रहेका आम विज्ञापन एजेन्सीलाई सदस्य बन्न यसै विज्ञप्तिमार्फत आव्हान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

यस्तो छ विज्ञप्ति :

आदरणीय उपस्थित संचारकर्मी तथा महानुभावहरु !

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को पत्रकार सम्मेलनमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका विज्ञापन सहकर्मीसाथीहरु तथा विभिन्न सञ्चार माध्यमबाट पाल्नुभएका संचारकर्मी मित्रहरु यहाँहरु सबैमा कार्यसमिति तथा मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै स्वागत गर्न चाहन्छु ।

नेपालको संविधान एवम् प्रचलित नीति, नियम र कानूनको अधिनमा रही व्यवसायिक प्रर्वद्घन, बजार अनुसन्धान, प्रोत्साहन, ईभेन्ट म्यानेजमेन्ट, ¥याली, सभा, गोष्ठीहरु गरी श्रव्यदृष्य, छापा, होर्डिङ्ग बोर्ड, भित्तेलेखन तथा इलेक्ट्रोनिक डिजिटल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विज्ञापन एजेन्सीद्वारा प्रचार–प्रसार गरी विज्ञापन व्यवसायलाई प्रवर्धन गर्दै राष्ट्रलाई सेवा प्रदान गर्ने राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को मुख्य उद्देश्य हो ।

Ncell 2
Ncell 2
nimb
nimb

सोहि उद्देश्यलाई आत्मसाथ गर्दै विज्ञानपनदाता, सञ्चार माध्यम र उपभोक्ताबीच समन्वय गरी मध्यस्थताको रुपमा कार्य गर्दै प्रचार–प्रसारसँग सम्बन्धित ब्यवसायी (विज्ञापन एजेन्सी) लाई एकताबद्घ गरी व्यावसायीक हकहितको संरक्षण र संवद्र्घन गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को स्थापना गरिएको हो ।

देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गर्ने उद्देश्यले भएको बृहत छलफलपछि राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को अवधारण आयो । सोहि अवधारणलाई मूर्तरुप दिंदै गत असोज २८ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धर्मेन्द्र काजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सहितको राष्ट्रिय विज्ञापन संघ नेपाल दर्ता गराइएको यहाँहरु समक्ष जानकारी गराउन पाउँदा अत्यन्त खुसी लागेको छ । 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका विज्ञापन एजेन्सीको व्यवसाय हित मात्र नभई समग्र मुलुकलाई स्वरोजगार सहित सम्मुन्नतको बाटोमा डो¥याउन यस नेपाल विज्ञापन संघ सधँै तत्पर रहने पनि हामी प्रतिवद्धता जनाउन चाहन्छौं ।

स्थापनाकालमै ६७ वटा एजेन्सीहरु स्वतस्फुर्त रुपमा जोडि सकिएको यस संघले पहुँच नपुगेका दूर दराजमा रहेर स्वरोजगार बन्दै काम गर्दै आएका ती एजेन्सीहरुलाई पनि यस संघमा आवद्ध गराई उनीहरुको व्यवसायीक क्षमता अभिवृद्धिमा पनि राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)ले आफ्ना कार्यक्रम अगाडि बढाउनेछ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विज्ञापन क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा, कोरोना महामारीबाट आजित व्यवसायी तथा मुलुकको बिग्रदो आर्थिक अवस्थालाई मध्यनजर गर्दै त्यस्ता विपत्तीबाट बच्न र बचाउन यस क्षेत्रमा लागेका एजेन्सी, विज्ञापनदाता, तथा सम्बन्धित सरोकार निकाएसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) आज यहाँहरु माझ उपस्थित भएको छ ।

नेपालमा रहेका सञ्चार गृहहरुको अवस्थालाई सुदृढीकरण गर्न तथा राज्यले थालेको क्लीन फिड जस्ता अवधारणले ल्याएको सकारात्मक परिवर्तनको संकेतले पनि अन्र्तराष्ट्रिय क्षेत्रसम्म हाम्रो व्यवसायलाई बिस्तार गर्दै लैजाने वातावरण सृजना गर्न यस संघ अन्य सरोकारवाला संघ–संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै जानेछ ।

विज्ञापन क्षेत्रमा रहेका विकृति न्युनिकरण गर्न एवम् जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले थालेको सुर्तिजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन प्रचार–प्रसारलाई निरुत्साहित गर्न यस संघ राज्यसँग सधैँ सहकार्य गर्दै जानेकुरामा पनि हामी प्रतिवद्धता जनाउन चाहन्छौं ।

“मेरो मात्र नभई हामी र हाम्रो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै यस राष्ट्रिय विज्ञापन संघ नेपाल
(नान) को सदस्य बन्न चाहने देशैभर छरिएर रहेका आम विज्ञापन एजेन्सीलाई सदस्य बन्न यसै विज्ञप्ती मार्फत आव्हान समेत गर्दछौं ।

साथै अन्तमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई शुभ–दिपावली तथा छैठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

राष्ट्रिय विज्ञापन संघ नेपाल तदर्थ समितिका पदाधिकारी

qm=;+=

kb

gfd, y/

१

अध्यक्ष

धर्मेन्द्र काजी श्रेष्ठ 

२

प्रथम उपाध्रयक्ष 

प्रदीप प्रसाद काेइराला

३

द्वितीय उपाध्रयक्ष

अमृतकुमार पन्थी

४

महासचिव

 आशिष खड्का

५

सचिव

विमल खड्का

६

कोषाध्यक्ष

कमला पाैडेल अर्याल

७

सह–कोषाध्यक्ष

बसन्त याेगी

८

सदस्य

रवि अर्याल 

९

सदस्य

इन्द्रमणि न्याैपाने

१०

सदस्य

राम बज्राचार्य

११=

सदस्य

गुञ्जमणि भट्टराई {

 

धन्यवादÛÛÛ

==================

आशिष खड्का 

महासचिव 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २०:२८
  • #राष्ट्रिय विज्ञापन संघ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्