complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

चाडपर्वको सपिङ: एनआईसी एसिया बैंकको १५ छुटका साथ घरमै पुग्छ सामान

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ४, २०७९  १५:२१
1140x725

काठमाडौं– प्रविधिको विकासले अहिले ग्राहकका लागि यति धेरै सुविधा थपिएको छ कि, कुनै पनि सामान किन्न स्टोरसम्म पुग्नै पर्दैन। आफ्नो मोबाइल वा कप्युटर स्क्रीनमा छानिछानी सामान किन्न पाइन्छ। खरिद गरेको समान पनि घरमै आइपुग्छ। 

डोम डेलिभरी गर्ने ईकमर्श कम्पनीबाट सामान किन्दा थप छुट पनि पाउन सकिन्छ। तिहार र छठमा यस्ता इकमर्श प्लेटफर्मबाट सामान किन्ने आफ्ना ग्राहकलाई एनआईसी एशिया बैंकले १५ प्रतिशतसम्म छुट वा ५०० रुपैयाँसम्म क्यासब्याकको अफर ल्याएको छ। 

ग्यापु, ठूलो डट कम, साझाडिल, यूजी केक्स, स्वाद सदन, फूडमाण्डु र भोजडिलबाट सामान खरिद गर्दा यो सुविधा उपयोग गर्न सकिन्छ। यी ईकमर्श प्लेटफर्मबाट सामान किनेर एनआईसी एशिया बैंकको डेबिट र डेबिट कार्डबाट भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सकिनेछ। 

अनलाईन सपिङको बढ्दो चलनलाई साथ दिँदै डिजिटल भुक्तानी बढाउने उद्देश्यले आफ्नो ग्राहकलाई यस्तो सुविधा ल्याएको एनआईसी एशिया बैंकले जनाएको छ। बैंकका अनुसार ग्राहकलाई चाडपर्वको अवसरमा खुसियाली बाँड्न र डिजिटल भुक्तानीमा बानी पार्न यो अफर ल्याइएको हो। 

ग्यापु, ठूलो डट कम र साझाडिल विभिन्न सामान किन्न सकिने इकमर्श प्लेटफर्म हुन्। यहाँबाट सामान किन्दा एनआईसी एशिया बैंकको छुटसहित होम डेलिभरीको सुविधा रहेको छ। त्यसैगरी, युजी केक्स, स्वाद सदन, फूडमाण्डु र भोजडिल मिठो खाना उपलब्ध गराउने अनलाईन प्लेटफर्म हुन्। 

युजी केक्स विभिन्न प्रकारका स्वादिलो केकको लागि चर्चित छ। यहाँबाट ग्राहकले चाहे अनुसारको केक अर्डर गरेर घरमै मगाउन सक्छन्। त्यस्तै, स्वाद सदन, फूडमाण्डु र भोजडिलबाट विभिन्न खाना र खाजा अर्डर गरेर घरमै मगाउन सकिन्छ। यदि तपाईंले फूडमाण्डु र भोजडिलबाट खाना अर्डर गर्नुभयो र एनआईसी एशिया बैंकको क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्नु भयो भने १५ प्रतिशत वा ३५० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नुहुन्छ। 

यी इकमर्श प्लेटफर्म जस्तै एनआईसी एशिया बैंकले डेढ दर्जन मर्चेन्टमा कारोबार गर्दा १५ प्रतिशतसम्म छुट र २० प्रतिशत क्यासब्याक दिएको छ। यस्तो छुट उपलब्ध हुनेमा सुपरमार्केट, एयरलाइन्स, फुड डेलिभरी, इकमर्श प्लटेफर्मदेखि अन्य कम्पनीहरु रहेका छन्। एनआईसी एशिया बैंकका अनुसार यो अफर कात्तिक १५ गतेसम्म सञ्चालनमा रहने छ। 

बैंकले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी र साथीमार्टमा सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ। 
भाटभटेनीमा भने लत्ताकपडा र जुत्ता किन्दा उक्त छुट अफर उपलब्ध छ। जुन छुट अधिकतम ५०० रुपैयाँसम्म उपलब्ध हुनेछ भने सेल्सबेरी र साथीमार्टमा अधिकतम ३०० रुपैयाँसम्म उपभोक्ताले लाभ लिन सक्नेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, आफ्ना ग्राहको यात्रालाई साथ दिन भनेर यती एयरलाइन्स, बुध्द एयर र श्री एयरलाइन्सको टिकट खरिद गर्दा एप वा वेबसाइटबाट बैंक साइबरसोर्स आइजीपी प्रणाली प्रयोग गरी ई–कमर्श भुक्तानी गर्दा ३ सय रुपैयाँ क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको ५। 

एनआईसी एशिया बैंकले दिएको छुट पाइने अन्य प्लेटफर्महरुमा सीजी डिजिटल, बिग डिजिटल र त्रिबेणी ग्रुप रहेका छन्। सीजी डिजिटलबाट २५ हजारभन्दा माथिका सामान खरिद गरेर एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ७५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने छ।  त्यस्तै, बिग डिजिटल र त्रिबेणी ग्रुपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा ७५० रुपैयाँसम्म क्यासब्यक प्राप्त गर्न सकिन्छ। 

त्यस्तै, इभो स्टोर, सामसङ प्लाजा, टिटान, चियर्स इन्टरप्राइजेज, फरएभ्रीजिएन, जिबी हेल्थ, रिम्याक्स इन्टरप्राइजेज, मेरो किनमेल, मोड ट्वान्टी थ्रि, लस्कर फुड्स एण्ड डेलिभरीर ओखर स्टोरमा किनमेल गर्दा एनआईसी एशिया बैंकले विशेष छुट उपलब्ध गराएको छ। यी स्टोरमध्ये इभो स्टोर र सामसङ प्लाजामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ। नेपाल ट्रेड नेटवर्क (टिटान)मा १५ प्रतिशत छुट वा ३ सय रुपैयाँको क्यासब्याक उपलब्ध छ। अन्य स्टोरमा भने १५ प्रतिशत छुट वा ३ सय रुपैयाँ क्यासब्यक उपलब्ध रहेको छ। यो सुविधा लिनको लागि एनआईसी एशिया बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ।  

बैंकले हाल मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ सञ्चालन गरेर ग्राहकलाई सेवा सुविधा उपलब्ध गराइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरुमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १५:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्