• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाले गठन गरे महतको नेतृत्वमा निर्वाचन प्रचार समिति, को–को छन् सदस्य ? 

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २, २०७९  १९:३७
1140x725

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन प्रचार प्रसार समिति गठन गरेका छन्। 

प्रधानमन्त्रीसमेत रहेका देउवाले बुधबार केन्द्रीयसदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ गठन गरेका हुन्।

समितिमा १३३ जना सदस्य रहेको कांग्रेसको पार्टी कार्यालय, सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सदस्यमा रामकुमार चौधरीदेखि सुरेश काफ्लेसम्म छन्। 

हेरौं सूचीसहितको विज्ञप्ति :

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन गर्नु भएको  “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा देहाय बमोजिमका थप सदस्यहरु मनोनयन गर्नु भएको छ ।

 
१. श्री रामकुमार चौधरी, सप्तरी
२. श्री दिनबन्धु श्रेष्ठ, जुम्ला
३. श्री आनन्द विष्ट, डोटी
४. श्री भिमनिधि हमाल, जुम्ला
५. श्री यज्ञबहादुर थापा, कास्की
६.देवराज चालिसे,कास्की
७. श्री सोभियत बहादुर अधिकारी,कास्की
८. श्री कृष्ण के.सी., कास्की
९. श्री कुमार खड्का,कास्की
१०. श्री शेषनाथ अधिकारी,चितवन
११. श्री मोहन पाण्डे,स्याङ्जा
१२. श्री राजेन्द्रबहादुर अमात्य,पर्सा,
१३. श्री उज्ज्वल बराल,सिन्धुली
१४. श्री मदन रेग्मी, सिरहा
१५. श्री मोहन बराल,सिन्धुली
१६. श्री आनन्द आचार्य,सुनसरी
१७. श्री महेशशंकर गिरी,धनुषा
१८. श्री बालकृष्ण दाहाल,ओखलढुंगा
१९. श्री शंकर पाण्डे,स्याङ्जा
२०. श्री मीना सुब्बा,सुनसरी
२१. श्री शालिकराम पण्डित,प्युठान
२२. श्री मोहन ज्ञवाली,गुल्मी
२३. श्री हुकुमबहादुर विष्ट,प्युठान
२४. श्री विनोद कायस्थ,भक्तपुर
२५. श्री राजेन्द्र बुर्लाकोटी,चितवन
२६. श्री उषा गुरुङ्ग, झापा
२७. श्री धर्म गौतम,काठमाडौं
२८. श्री अर्जुन न्यौपाने,नुवाकोट
२९. श्री दीपक कुइँकेल, काठमाडौं
३०. श्री इन्दु कार्की, मोरङ
३१. श्री रामबहादुर विष्ट,अछाम
३२. श्री अक्कलबहादुर विष्ट,अछाम
३३. श्री देवराज देवकोटा,अछाम
३४. श्री ध्रुब पुरी,सल्यान
३५. श्री बिजुला बर्मा,सिन्धुली
३६. श्री मनोज भट्ट,बारा
३७. श्री गणेश चक्रधर,भक्तपुर
३८. श्री मुरारी आचार्य,भक्तपुर
३९. श्री बिन बिश्वकर्मा, झापा
४०. श्री शेख रसिद अली,रौतहट
४१. श्री राजु मास्के,मोरङ
४२. श्री राम शर्मा पौडेल,पर्वत
४३. श्री मञ्जेश मल्ल,बाग्लुङ
४४. श्री किरणकिशोर घिमिरे,दाङ
४५.श्री सुभाष यादव,सिरहा
४६. श्री रामचन्द्र त्रिपाठी,कास्की
४७. श्री खिमप्रसाद भुसाल,पर्वत
४८. श्री शुभराम बस्नेत,सोलुखुम्बु
४९. श्री खगेन्द्र तिवारी,पर्वत
५०. श्री पोषनाथ शर्मा,कास्की
५१. श्री मणि लामा,ताप्लेजुङ्ग
५२. श्री यदुकुमार विष्ट,मोरङ
५३. श्री सत्यनारायण भगत,मोरङ
५४. श्री निर्मला क्षेत्री,अर्घाखाँची
५५. श्री रामसुन्दर चौधरी,सिरहा
५६. श्री दामोदर खड्का,काठमाडौं
५७. श्री पदम पालुङ्गा,ताप्लेजुङ्ग
५८. श्री मोहनप्रसाद पोखरेल,गोरखा
५९. श्री निरु खड्का बस्ताकोटी, ललितपुर
६०. श्री राजेश महर्जन,ललितपुर
६१. श्री देवी तिमिल्सिना, धादिङ
६२. श्री महेन्द्र श्रेष्ठ,चितवन
६३. श्री प्रमोद शर्मा,ललितपुर
६४.श्री डी.पी.अर्याल,धादिङ्
६५. श्री रमेश बहादुर भण्डारी,बझाङ
६६. श्री परमेश्वर साह, सिरहा
६७. श्री होमनाथ पोखरेल,गोरखा
६८. श्री रामचन्द्र घिमिरे,काठमाडौं
६९. श्री परशु घिमिरे, काभ्रेपलाञ्चोक
७०. श्री माधवी भट्ट, गोरखा
७१. श्री गोपाल झा, महोत्तरी
७२. श्री निगम हुँमागाईँ, काभ्रेपलाञ्चोक
७३. श्री प्रकाश उपाध्याय,पर्सा
७४. श्री रामपल्टन साह,धनुषा
७५. श्री रामदयाल यादव,सिरहा
७६. श्री प्रवेश चौधरी,धनुषा
७७. श्री गणेशदत्त भट्ट,दार्चुला
७८. श्री अम्बुज सिंह,सप्तरी
७९. श्री जयप्रकाश मल्लिक,सर्लाही
८०. श्री कृष्णदेव यादव,सर्लाही
८१. श्री सुभाष यादव,सिरहा
८२. श्री  कपिलेश्वर यादव,सुनसरी
८३. श्री विनोद खनाल,सर्लाही
८४. श्री भक्ति सिटौला,झापा
८५. श्री बासु कार्की,काठमाडौं
८६. श्री मेघराज टण्डन,कपिलवस्तु
८७.  श्री विष्णुदेवी पाण्डे, नवलपुर
८८.  श्री दुर्गा रिजाल,नवलपुर
८९. श्री अहमद मिया हुसेन,अर्घाखाची
९०. श्री  शंकरकान्त जोशी,लमजुङ
९१. श्री विष्णु धिताल,लमजुङ
९२.श्री सेरोम कार्की, झापा
९३.श्री निर्मल पौडेल,चितवन
९४. श्री राजेन्द्र प्रसाईँ,झापा
९५. श्री दिल गुरुङ्ग,मनाङ
९६. श्री बुद्धि कट्वाल,सुनसरी
९७. श्री नन्दलाल गिरी, ओखलढुंगा
९८. श्री भुवन भट्टराई, ओखलढुंगा
९९.श्री कुमार सुवेदी,काठमाडौं
१००. श्री भूपेन्द्र कट्टेल,इलाम
१०१. श्री प्रेम सम्बाहाम्फे,झापा
१०२. श्री मेदिनीप्रसाद सिटौला,झापा
१०३. श्री अनिलकृष्ण प्रसाईँ, झापा
१०४. श्री मदन संग्रौला,मोरङ
१०५. श्री बाबुराम कोइराला,मोरङ
१०६. श्री  बीरेन्द्र कार्की,सुनसरी
१०७. श्री मनबहादुर रावत,बाजुरा
१०८. श्री  अमरसिंह धामी,दार्चुला
१०९. श्री  गीता सत्याल,ललितपुर
११०. श्री रविन शर्मा,ललितपुर
१११. श्री कुमार अधिकारी,दोलखा
११२. डा.रामशरण थपलिया,काठमाडौं
११३. श्री बाबुराम कोइराला,मोरङ
११४. श्री पदमराज पन्त,दार्चुला
११५. श्री मेघराज वली,बाँके
११६. श्री सोम भण्डारी,चितवन
११७. श्री कृष्ण बस्नेत,ताप्लेजुङ
११८. श्री प्रभुराम श्रेष्ठ,दोलखा
११९. श्री  विष्णुकुमारी कँडेल(सापकोटा),नवलपुर
१२०. श्री सुरज गुरुङ्ग,नवलपुर
१२१. श्री उमा शिवाकोटी,झापा
१२२. श्री अशोक बास्ताकोटी,नवलपुर
१२३. श्री शुष्मा कार्की,काठमाडौं
१२४. श्री नन्दकृष्ण जोशी,बझाङ
१२५. श्री दीपक महत,नुवाकोट
१२६. श्री डी.बी.गुरुङ्ग, पाँचथर
१२७. श्री पूर्ण हमाल,बाग्लुङ
१२८. श्री नारायण भट्टराई, रामेछाप
१२९. श्री  गणेश सापकोटा,नवलपुर
१३०. श्री गोकुल खत्री,संखुवासभा
१३१. श्री मनोहरि तिवारी,काठमाडौं
१३२. श्री  शंकर थापा,काठमाडौं
१३३. श्री सुरेश काफ्ले,दोलखा
 

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १९:३७
  • #नेपाली कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्