काठमाडौं- उनकै इच्छा बमोजिम शरीर अस्पताललाई दान दिएपछि शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डली जलाइएको छ।
शंखमुलस्थित बागमती घाटमा आइतबार साँझ जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा पूर्णराज जोशीले बाबुको जन्मकुण्डली जलाएका हुन्।
जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दान दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।