• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गुल्मी–२ मा गोकर्णलाई रामकुमारीको डर, रामकुमारीलाई गठबन्धनको भर

64x64
अजय खड्का मंगलबार, असोज २५, २०७९  १४:०१
1140x725

गुल्मी– गुल्मी–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने सामने हुँदै छन्। २०७४ सालको चुनावमा नेकपा एमालेबाट समानुपातिक सांसद भएकी झाँक्री अहिले गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार छन्।

२०७८ भदौ २ मा एमालेबाट फुटेर एकीकृत समाजवादी बनेपछि झाँक्री एकीकृत समाजवादीतिर लागे पनि गोकर्ण विष्ट भने एमालेमै बसे। जसले गर्दा गुल्मीमा एमालेको विभाजन ‘ठूलो’ भएन। अहिले एमालले पुन: विष्टलाई नै अगाडि सारेको छ। 

कुनैबेला गोकर्ण विष्टका लागि मत माग्न हिडेकी झाँक्री अहिले उनैको प्रतिस्पर्धी बनेकी छन्। यसले गुल्मी–२ को निर्वाचन निकै रोचक बन्ने आकलन छ। निकै महत्त्वका साथ हेरिएको छ। 

०४८ सालमा कांग्रेसका रुद्रमणि भण्डारीले जितेबाहेक साविकको गुल्मी–३ र हाल–२ मा वामपन्थीहरुले जित्दै आएका छन्। विष्ट स्वयम् ०५६ सालदेखि यो क्षेत्रमा चुनाव लड्दै आएका छन्। उनलाई २०६४ सालमा माओवादीका चन्द्रबहादुर थापा (सागर)ले हराएका थिए। अरु सबै चुनाव विष्टले जितेका छन्। २०७४ सालमा वाम गठबन्धनको बेलामा उनले १४ हजारभन्दा बढी मतान्तरले जितेका थिए। 

यसपटक पनि विष्टको उम्मेदवारी विगतमा गरेका धेरै कामहरुको निरन्तरताको लागि भएको बताउँदै उनले भने, ‘जिल्लाको समृद्धिका लागि, जनताको जीवनस्तर उकास्नका निम्ति केही कामहरु हामीले पर्याप्त रुपमा गरेका छौं। र, बाँकी रहेका कामको निरन्तरताका लागि हाम्रो उम्मेदवारी छ। यो उम्मेदवारी गुल्मी–२ का जनताको साझा उम्मेदवारी हो।’

विभिन्न समयमा गरि करिब साढे ११ वर्ष गुल्मी–२ का जनप्रतिनिधि भएर आफूले धरै काम अगाडि बढाएको विष्टले बताए। अझै पनि शिक्षा, स्वास्थ, खानेपानी, सडक लगायत जनताको जीवनस्तर उकास्नका निम्ति विभिन्न क्षेत्रमा काम गर्ने दृढताकासाथ आफ्नो उम्मेदवारी रहेको विष्टले बताए।

झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी–२ मा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमध्ये सबभन्दा बलियो कांग्रेस छ। यस क्षेत्रमा गत वैशाखमा स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र रहेको छ। तर, केही दिन अगाडि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज लगायतका नेताहरु एमालेमै फर्किएका छन्। यसले झनै एकीकृत समाजवादीलाई झड्का दिएको छ। 

त्यसकारण एकीकृत समाजवादीको मत खासै धेरै नरहेकोले चुनाव जित्नका लागि कांग्रसकै भर पर्नुपर्ने कांग्रेसका एक नेताले बताए।  आफ्नो निर्वाचन क्षेत्रको हरेक ठाउँमा जाँदा सद्‍भाव पाएकाले आफू उत्साहित देखिएको झाँक्री बताउँछिन्। त्यसमाथि आफू गठबन्धको तर्फबाट उम्मेदवार रहेका कारण निर्वाचित हुने उनको विश्वास छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी इमानका साथ काम गर्ने प्रतिवद्धताकासहति गठबन्धनको तर्फबाट आएका छौं। मूलत: जित्ने आधार भनेकै गठबन्धन हो’, झाँक्रीले बताइन्। निर्वाचनपश्चात पनि आफूहरु गठन्धनमै रहने उनले दाबी गरिन्।

रामकुमारीविरुद्ध कांग्रेसका भुसालको बागी उम्मेदवारी
गुल्मी–२ कांग्रेसका एक नेताले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन्। गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपनि कांग्रेसका डा दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेस गुल्मीका पूर्वक्षेत्रीय सभापति समेत बनेका भुसाल हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य हुन्। 

कांग्रेसबाट उम्मेदवारी दिने तयारी गरेका उनले उक्त क्षेत्र एकीकृत समाजवादीलाई दिइएपछि विद्रोह गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले पार्टीको संगठन जोगाउन आफूले विद्रोह गरेको बताएका छन्। 

‘राजनितिक दलहरु जो यो व्यवस्थाका लागि लडे तर, उनीहरु प्रणाली बसाल्ने कुरामा रहर देखाएनन्’, भुसालले भने।

Xtrem

Xtrem

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले ३१ हजार २५३ मत पाएको थियो। यहाँ सत्ता गठबन्धनको मत ३२ हजार ४२१ छ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:०१
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अजय खड्का
लेखकबाट थप
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु
चट्याङ लागेर गुल्मीमा १५ वर्षीया किशोरीको मृत्यु
रास्वपाका उपसभापति भन्छन्– खोलाबाट पानी ल्याउँदा पनि उत्सव मनाउने अवस्थामा छौँ
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्