• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपाका चार मन्त्रीलाई राजीनामा दिन सरकारको निर्देशन, नत्र बर्खास्त गरिने

64x64
नेपाल लाइभ मंगलबार, असोज २५, २०७९  १०:३३
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी मन्त्री भएका चार जनालाई पदबाट राजीनामा दिन अनौपचारिक रुपमा सूचना पठाएका छन्। 

उनले निर्वाचन आचारसंहिता लागू भएकाले नयाँ मन्त्रीमण्डल विस्तार गर्न मिल्ने वा नमिल्नेबारे निर्वाचन आयोगसँग पनि छलफल गरेका छन्। 

निर्वाचन आयोगले नयाँ बनाउन नमिल्ने तर हटाउन भने मिल्ने जवाफ दिएपछि उनले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन्।  सत्ता गठबन्धनको सरकारमा रहने तर तालमेल प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग गरेपछि सरकारबाट उनीहरुलाई हटाउन लागिएको हो।

सोमबार प्रधानमन्त्रीले मन्त्री हटाउने र नयाँ मन्त्री नियुक्ति गर्न संविधान र कानुनले बाधा गर्छ कि गर्दैन भनेर केही कानुन व्यवसायीसँग छलफल पनि गरेका थिए।

कानुनविदहरुले हटाउन मिल्ने तर नयाँ बनाउन नमिल्ने भएकाले भइरहेका मन्त्रीहरुलाई जिम्मेवारी थप गर्नसम्म मिल्ने सुझाव दिएका थिए। कानुनविदहरुको सुझावपछि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए।

Ncell 2
Ncell 2

एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले अनौपचारिक रुपमा आफैं नैतिक जिम्मेवारी लिएर मन्त्रीबाट अलग हुन भनेका छन्।  ‘‘एमालेसँग तालमेल भएपछि सोही दिन चार मन्त्रीले राजीनामा दिने अपेक्षा सरकारले गरेको थियो।

मंगलबारसम्म बाटो हेरेको हो, अब उहाँहरुलाई छिटै बर्खास्त गरिन्छ,’ ती मन्त्रीले भने, ‘पार्टीले अर्कै गठबन्धन बनाएपछि नैतिक रुपमा बुझेर उहाँहरुले नै राजीनामा दिनुपर्ने हो तर दिनु भएन।’

केही दिनअघि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा पनि जसपाका मन्त्रीहरुबारे कुरा उठेको थियो। उक्त समयमा एमालेसँग तालमेल गर्ने तयारीमा मात्र जसपा थियो। जसपाका मन्त्रीहरुले तालमेल आफूहरुका लागि स्वीकार नभएको भन्दै बचाउ गरेका थिए।

तर, अब उनीहरुलाई सरकारमा राख्न नसकिने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन्। आयोगका पदाधिकारी र कानुनविदसँगको परामर्शपछि देउवाले जसपाका मन्त्रीलाई  मंगलबार वा बुधबारसम्म हटाउने तयारी गरेका छन्।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव सरकारमा छन्।

२०७४ सालमा पनि यस्तै विवाद भएको थियो। तत्कालीन समयमा पनि सरकारको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए भने माओवादी केन्द्र सरकारमा थियो। माओवादीले सरकारमै रहेर नेकपा एमालेसँग वाम गठबन्धन गरेको थियो। लगत्तै प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर बिनाविभागीय बनाएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन?
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन
सम्बन्धित सामग्री
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन? सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार काठमाडौ महानगरपालिकाको मेयरको रुपमा उनी विरुद्ध दायर भएको अदालतको अवहेलनान म... बिहीबार, चैत १२, २०८२
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी... बिहीबार, चैत १२, २०८२
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको ओलीले बताए । रास्वपातर्फ ईंगित गर्दै उनीहरुलाई धेरैतिरको सहयोग भएको टिप्पणी... बिहीबार, चैत १२, २०८२
ताजा समाचारसबै
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन? बिहीबार, चैत १२, २०८२
बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित बिहीबार, चैत १२, २०८२
ओलीले भने– सामाजिक सञ्जालबाट पार्टीपंतिले प्रतिवाद गर्न सकेन बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूले लिए शपथ बिहीबार, चैत १२, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्