• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एक महिनामै फेरिएको गंगाको अभिव्यक्ति,  ‘एक भएर जाने’ निर्णय कसरी बदलियो?

64x64
नेपाल लाइभ शुक्रबार, असोज २१, २०७९  १४:४८
1140x725

काठमाडौं- नेकपा एमालेकी निर्वतमान सांसद गंगा चौधरीले एक महिनाअघि भदौ २५ गते एउटा तस्बिरसहित पोष्ट गरिन्। जहाँ उनी अर्की सांसद शान्ता चौधरीसँग अंगालो मारेर बसिरहेकी थिइन्। 

उक्त पोष्टमा क्याप्सन लेखिन्, ‘हामी दुई दिदीबहिनीमध्ये पार्टीले जसलाई टिकट दिएपनि एक भएर जानेछौं।’

दाङ- १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षमा सिफारिस भएपछि उनले उक्त पोष्ट गरेकी थिइन्। आफूले प्रत्यक्षमा टिकट पाउने सम्भावना देखेका बेला उक्त पोष्ट गरेकी चौधरीको बोली भने एकक महिना पुग्नु ५ दिनअघि नै बदलिएको छ।

उक्त क्षेत्रबाट प्रत्यक्षमा शान्ता चौधरीले टिकट पाउने लगभग तय भएपछि उनी स्वतन्त्र उम्मेदवार बन्नेतिर लागेकी छिन्। सत्गौवाले सामाजिक सञ्जाल फेसबुकमार्फत् नै शुक्रबार स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्।

शान्ता, गंगासँगै उक्त क्षेत्रमा एमालेले रेवतीरमण शर्मालाई सिफारिस गरेको छ। शान्ताले टिकट पाउने लगभग तय भएपछि दाङमै घरदैलो गरिरहेकी छिन्।

गंगाले टिकटका लागि गरेको लबिइङ असफल भएपछि बिद्रोह गरेको दाङका एमाले नेताहरु बताउँछन्। ‘आफूले टिकट पाउने सम्भावना देख्दा उहाँले जसलाई परेपनि एक भएर जाने भन्नुभयो। टिकट नपाउने भएपछि उहाँ फेरिनुभयो’, ती नेताले भने। 

गंगाले सामाजिक सञ्जालमा लेखेकी छिन्,  ‘आज मैले ठीक निणर्य गरेँ वा बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन्, जनता नै सर्वपरी हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अस्थिर गंगा 
चौधरीको विगत हेर्दा उनी अस्थिर देखिन्छन्। दाङमा जन्मेकी उनले आफ्नो राजनीतिक यात्रा एमालेबाट २०४९ मै सुरु गरेकी थिइन्। तर, थरुहट मधेस आन्दोलनपछि भने एमाले परित्याग गरिन्। २०६४ मा संयुक्त थारु मोर्चाको उपाध्यक्ष बनिन्। 

२०६८ मा थरुहट तराई पार्टीमा नेपालको उपाध्यक्ष तथा महिला विभाग प्रमुख भइन्। सोही पार्टीबाट २०७० सालदेखि चौधरीको सदन यात्रा सुरु भयो।

२०७० मा सम्पन्न संविधान सभा निर्वाचनमा थरुहट तराई पार्टी नेपालबाट दुई जना समानुपातिक सांसद् भएका थिए। त्यसमध्ये एक थिइन् चौधरी। सो पार्टीबाट सभासद् रहेकै अवस्थामा उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीसँग जोडिइन्।

२०७२ सालमा नयाँ संविधान जारी भयो। ‘थ्रेस होल्ड’को व्यवस्थासँगै साना पार्टीहरुको सदन यात्रा कठिन हुने निश्चित भयो। चौधरी भने नयाँ शक्ति र एमालेको समानुपातिक सूचीमा अटाइन्। एउटै व्यक्ति दुई वा सोभन्दा बढी पार्टीको समानुपातिक सूचीमा राख्न नमिल्ने भएपछि उनी एमालेको सूचीमा मात्रै रहिन्। औपचारिक रुपमा पार्टी प्रवेश नगर्दै उनी एमाले समानुपातिक उम्मेदवार भइसकेकी थिइन्। निर्वाचनपछि त सांसद् नै भइन्।

उनले नेपाल लाइभसँग केही समयअघि आफू प्रत्यक्षका लागि योग्य रहेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘म अब प्रत्यक्षका लागि योग्य उम्मेदवार हो। मेरो दाबी अब प्रत्यक्ष उम्मेदवारका लागि हो।’

विवादित अभिव्यक्ति
सत्गौवा प्रतिनिधि सभामा नेकपा एमालेका केही सक्रिय सांसदहरुमध्ये अग्रपंक्तिमा थिइन्। सार्वजनिक चर्चामा आएका र नआएका अनेक विषयमा उनी आफ्नो धारणा राखिरहन्थिन्। संसद्‌बाहिर पनि सार्वजनिक सञ्चार माध्यममा उनी अभिव्यक्ति दिइरहन्छिन्। उनी विवादमा आइरहने व्यक्ति पनि हुन्।

1654497018_Ganga_Chaudhary.jpg

चौधरीले प्रतिनिधि सभाको रोस्ट्रमबाटै तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई ‘ओठमा लिपिस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ’ भन्दै ‘पाठ पढाएको’ प्रसंग होस् वा ‘मन मिल्दा लभको संज्ञा दिने, मन नमिल्दा बलात्कार’ भन्दै बलात्कारप्रति व्यक्त गरेको असंवेदनशील अभिव्यक्ति होस्; सदनमा उनको सक्रियताको छनक पाउन सकिन्छ।

बलात्कार जस्तो जघन्य विषयमा सत्गौवाले रोस्ट्रममा उभिएर भनेकी थिइन्,  ‘अस्ति भर्खरकै 'केस' हो, पल शाह र (...) को कुरा। जबसम्म मन मिल्यो, तबसम्म लभको संज्ञा दिने। त्यसपछि आफ्नो स्वार्थ पूरा भएन भनेपछि बलात्कारको संज्ञा दिने। यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौँ। जबसम्म स्वार्थ मिल्यो, केही कसैलाई पत्तो थिएन। जब स्वार्थ मिलेन, त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६/६ महिना जेलमा कोचियो।’

यसैगरी, नेपाल मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षामा आफ्ना छोरा फेल भएपछि  चौधरीले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी थिइन्। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्स परीक्षामा फेल भइरहेको आरोप लगाएकी थिइन्। 

उनले त्यतिबेला भनेकी थिइन्, ‘एउटै तहको परीक्षामा बिहान एउटा, दिउँसो अर्को र बेलुकै अर्कै खालको पेपर आउँछ। दु:ख गरेर डाक्टर बनेकाहरु फेल हुन्छन्। ती पीडितको दु:खमा मेडिकल काउन्सिल रमाइरहेको छ।’

काउन्सिल स्रोतका अनुसार चौधरीका छोरा लाइसेन्स परीक्षामा तीनपटक फेल भए। बंगलादेशमा पढेर आएका चौधरीका छोराले लाइसेन्स परीक्षामा पटक-पटक नाम निकाल्न नसकेपछि उनले नाम निकालिदिन भन्दै दबाब दिँदै आएकी थिइन्।

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १४:४८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्