काठमाडौं– विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्।
उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले बिहीबार बिहान कांग्रेसमा स्वागत गरे।
ढुंगेल २०७४ को निर्वाचनमा काठमाडौं– १ ‘ख’ प्रदेश सभाको उम्मेदवार बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।