• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १०, २०८२ Tue, Jun 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
चौतर्फी दबाबपछि समानुपातिकमा शेखर पक्षलाई ‘सम्मानजनक हिस्सा’ दिन तयार भए देउवा
64x64
नेपाल लाइभ बुधबार, असोज १२, २०७९  ११:५७
1140x725

काठमाडौं– समानुपातिक उम्मेदवारको सूचीमा डा शेखर कोइराला पक्षलाई ‘सम्मानजनक हिस्सा’ दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन्। 

मंगलबार साँझ र बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले सबै पक्ष समेटिने गरी समानुपातिक सूचीमा हेरफेर गर्न तयार रहेको बताए। निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ। 

बुधबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले पाउने सिटको विषयमा पनि आज (बुधबार) टुंगोमा पुगिने र समानुपातिक उम्मेदवारको सूचीमा पनि हेरफेर गरिने बताए। 
 
समानुपातिकको बन्दसूची पेस गर्दा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले भेदभाव गरेको तथा आफूहरुलाई पेलेको भन्दै कांग्रेसमा इतर पक्ष (नेता कोइराला पक्ष)ले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको थियो। कोइराला पक्षका नेताहरुले आफूहरुले ४० प्रतिशत भाग पाउनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए। 

कोइराला पक्षले घोषणा गरेको आन्दोलनअनुसार इतर पक्षका नेता/कार्यकर्ताले बुधबारदेखि पार्टी मुख्यालय सानेपामा धर्ना दिँदैछन्। 

कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले पार्टी नेतृत्वसँगै आफूहरुमाथि भएको ‘अन्याय’बारे गठबन्धनका शीर्ष नेताहरुको समेत ‘ध्यानाकर्षण’ गराएका थिए। गठबन्धनका नेताहरुको व्यवस्थापनका कारण आफूहरुको राजनीति ‘दाउ’मा पर्न गएको भन्दै इतर पक्षका नेताहरुले गठबन्धनका अरु नेतालाई पनि चुनावमा जित निश्चित छ भनेर ढुक्क नहुन चेतावनी दिएका थिए। 

Ncell 2
Ncell 2

त्यसपछि गठबन्धनका शीर्ष नेताहरुले पनि प्रधानमन्त्री देउवालाई पार्टी भित्रको विवाद मिलाउन दबाब दिएका थिए। पार्टी भित्र र बाहिर (गठबन्धनका नेता)बाट समेत दबाब आएपछि देउवाले पदाधिकारी बैठक राखेर विवाद मिलाउने प्रयास थालेका हुन्। 

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले समानुपातिक उम्मेदवारको सूची पेस गर्ने सन्दर्भमा भएको कमजोरी सच्याउन पार्टी सभापतिबाट प्रतिबद्धता व्यक्त भएको बताए। असन्तुष्टि राख्ने नेताहरुसँग पनि देउवाले आफू छलफल गर्न तयार रहेको भनेर बैठकमा जानकारी गराएको पाण्डेले बताए। 

‘पार्टी भित्रको विवाद बसेर, छलफल गरेर मिलाउन सकिन्छ। अहिले आन्दोलन घोषणा गरेर विभाजित हुनु हुँदैन भन्ने उहाँ (देउवा)को भनाइ छ,’ पाण्डेले भने। 

समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नि आरजु  राणा देउवा, गृहमन्त्री तथा देउवानिकट नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार लगायतलाई प्राथमिकता दिएर राखिए पनि इतर पक्षका पुराना क्रियाशील तथा शीर्ष नेताहरुलाई पनि सूचीमा पछि पारेको भन्दै शेखर पक्षका नेताहरुले बैठकमा असन्तुष्टि जनाएका  थिए। 

देउवाले तत्कालीन समयमा आयोगमा सुची बुझाउन हतार भएका कारण धेरै कुरा नमिलेको, अब सच्चाउँदा मिलाएर लैजाने जवाफ दिएका थिए।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
सरकारले बनाएको समिति अपराधको ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा हो : सचेतक शाही
प्रतिनिधि सभा बैठक (लाइभ)
सम्बन्धित सामग्री
सरकारले बनाएको समिति अपराधको ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा हो : सचेतक शाही मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको आपत्ति जनाएका हुन्। मंगलबार, असार १०, २०८२
छानबिन समिति बनेपनि रास्वपा र राप्रपाद्वारा सदन बहिस्कार रास्वपा र राप्रपाले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले लक्ष्यअनुरुप नतिजा दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिस्कार गर... मंगलबार, असार १०, २०८२
गृहमन्त्रीद्वारा ‘अध्यागमन भिजिट भिसा अध्ययन छानबिन उच्चस्तरीय समिति’ बनाएको संसद्लाई जानकारी गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी सदनमा गराएका हुन्। मंगलबार, असार १०, २०८२
ताजा समाचारसबै
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु मंगलबार, असार १०, २०८२
सरकारले बनाएको समिति अपराधको ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा हो : सचेतक शाही मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
छानबिन समिति बनेपनि रास्वपा र राप्रपाद्वारा सदन बहिस्कार मंगलबार, असार १०, २०८२
गृहमन्त्रीद्वारा ‘अध्यागमन भिजिट भिसा अध्ययन छानबिन उच्चस्तरीय समिति’ बनाएको संसद्लाई जानकारी मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका छ वटा विमानस्थलमा आक्रमण, १५ वटा विमान ध्वस्त सोमबार, असार ९, २०८२
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड सोमबार, असार ९, २०८२
जसपा नेपालले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत सोमबार, असार ९, २०८२
इरानको आक्रमण पछि कतारमा बढ्यो त्रास, नेपाली दूतावासले भन्‍यो, ‘सतर्क रहनू’ मंगलबार, असार १०, २०८२
कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको आक्रमण, मध्यपूर्व बन्यो असान्त र त्रासमय मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्