• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२ Thu, Jun 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
न्यायाधीशको इजलासबाट प्रश्न–सभामुखमाथि नैतिकताको प्रश्नमात्र हो कि अरु पनि? 
64x64
नेपाल लाइभ आइतबार, असोज ९, २०७९  १४:०८
1140x725

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध दायर भएको रिटमा सुनुवाइ सकिएको छ। अधिवक्ता अनुपम भट्टराईसहितले दायर गरेको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलासमा पेसी रहेको थियो।

शुक्रबार पेसीमा चढेको मुद्दा हेर्न नभ्याउने हुँदै आइतबारका लागि तोकिएको थियो। सभामुख सापकोटा र भुसाल असोज १ गतेदेखि पदमुक्त भइसकेको तर पदमा बसिरहेको भन्दै रिट दायर भएको थियो।

उक्त रिटमा बहसका लागि अधिवक्ता भट्टराईले संविधानको व्यवस्था, निर्वाचन कानुन र प्रतिनिधि सभा नियमावलीको व्यवस्थालाई देखाउँदै सभामुख र उपसभामुख दुवै जना पदमुक्त भइसकेको तर सुविधा भने प्रयोग गरिरहेकाले उनीहरुबाट संविधानको उल्लंघन भएको जिकीर गरे।

Ncell 2
Ncell 2

बहसका क्रममा उनले संविधानले बन्दसूची निर्वाचन आयोगमा पेस गरेपछि निर्वाचनको प्रक्रिया सुरु भएको मान्ने भएकाले असोज १ गते नै सभामुख र उपसभामुखले पद त्याग गर्नुपर्ने भए पनि उनीहरुले पदमा बसिरहने मनसायले नछोडेको दाबी गरे। 

उनीपछि बहसका लागि अधिवक्ता किशाेर पौडेल आए। उनलाई न्यायाधीश फुयाँलले सभामुख र उपसभामुखमाथि पद त्याग गर्ने कुरा संवैधानिक नैतिकताको कुरा मात्र हो कि अरु पनि कानुन व्यवस्था र अभ्यास छन् भनि प्रश्न गरे। जवाफमा पौडेलले सभामुख संविधानको संरक्षकमध्येको एक भएकाले उनकाे संवैधानिक नैतिकता अरुभन्दा धेरै हुने टिप्पणी गरे।

उनले वामदेव गौतमको मुद्दामा संवैधानिक इजलासवाट न्यायाधीश इश्वर खतिवडाले गरेको व्याख्यासमेत पेस गर्दै संविधान पालना गर्ने कि नगर्ने भन्ने मुख्य प्रश्न भएको जिकिर गरे।

सभामुख पनि जनताले नै तिरेको करबाट चल्ने र निर्वाचनको बन्दसूचीमा सभामुख र उपसभामुखको नाम पनि हुनसक्ने भएकाले समानताको सिद्धान्त विपरीत कोही पदमै बसेर निर्वाचनमा भाग लिने र कोही सामान्य नागरिक भएर प्रतिस्पर्धा गर्ने अवस्था सिर्जना भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने उनले माग गरे।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा
सर्पको डसाइबाट एक महिलाको मृत्यु
सम्बन्धित सामग्री
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लि... बिहीबार, असार १२, २०८२
विभिन्न चार वटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन... बिहीबार, असार १२, २०८२
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि... बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? बिहीबार, असार १२, २०८२
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा बिहीबार, असार १२, २०८२
सर्पको डसाइबाट एक महिलाको मृत्यु बिहीबार, असार १२, २०८२
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ८० जनाको मृत्यु, ४ सय बढि घाइते बिहीबार, असार १२, २०८२
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ बुधबार, असार ११, २०८२
दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा बुधबार, असार ११, २०८२
पतञ्जलिको निर्णय नीतिगत रहेकाले अख्तियारको क्षेत्राधिकारमा नपर्ने माधव नेपालको बयान बुधबार, असार ११, २०८२
यि हुन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय बुधबार, असार ११, २०८२
माधव नेपालको बयान सकियो बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्