काठमाडौं– जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रहरीलाई पार्टीमा स्वागत गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।
आसन्न मंसिर ४ गते हुने निर्वाचन नजिकिएसँगै नेतादेखि निवर्तमान सांसदहरु पार्टी परित्याग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।