काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते सम्पन्न हुने गरी घोषणा भएको निर्वाचन सफल गराउन सबैलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन सफतलताको शुभकामना दिँदै प्रतिनिधि सभाको अवधिभरी सहभागी हुने सबै सांसदहरुलाई धन्यवाद दिए।
उनले अछामको बाढी पहिरोमा परी पुगेको क्षतिमा दु:ख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।