काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकको नमुना मतपत्र सार्वजनिक गरेको छ।
दलहरुले समानुपातिक सूची बनाउनुअघि मतपत्रको नमुना सार्वजनिक गरेको हो।
निर्वाचनमा भाग लिन दर्ता भएका दलहरुले आगामी असोज २ र ३ गते बन्दसूची बुझाउने कार्यतालिका रहेको छ।
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा हुँदैछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।