• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा हुँदा एउटै ब्राण्डको पसल खोल्ने सुरुवात गरेको थिएँः नेपाल 

64x64
नेपाल लाइभ बुधबार, भदौ २९, २०७९  १५:४३
1140x725
फाइल तस्बिर

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहकारीमार्फत नै अघि बढ्न सुझाव दिएका छन्। 

समाजवादी सहकारी संगठनको उद्घाटन गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टीको नामसँग नजोडिएकाहरु बजारमा किन्न नआउने जोखिम भएको बताए। उनले आफूले एमाले हुँदा देशभरिमा एउटै ब्राण्डको पसल खोल्ने सुरुवात गरेको स्मरण गरे। 

उनल भने, त्यो पसलमा अन्य ग्राहक नआए पनि त्यो पसलमा एमालेका सदस्यहरुले किन्यो भने पनि गजबले चल्न। त्यही गएर मात्र  खाजा खाना खाने, गुणस्तर पनि बढ्ने। राजनीतिक रुपमा कुनै आवरणमा नराख्ने र अरुलाई पनि स्वागत गर्ने नीति लिएका थियौं। जसले गर्दा पार्टी कार्यकर्ताको जीवनस्तर पनि धान्न सकिने, खर्चहरु उठाउन सक्ने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

उनले अहिलेका सांसदहरु ५ वर्षसम्म कसैगरी जीवन चल्ने बताउँदै, सांसद गएको भोलिपल्ट रत्नप्रसाद शर्मा हुन पुग्ने बताए। उनले भने, ‘थाहा छ रत्नप्रसाद शर्मा, जाजरकोटबाट सांसदबाट हटेको भोलिपल्ट म:म पसल खोलेर बिक्री गर्नु परेको थियो। सांसद भइसकेको मान्छेले मम बेचेर गुजारा गर्नुपरेको स्मरण गर्दै उनले पूर्णकालीनरुपमा राजनीतिमा होमिएका कार्यकर्ताको जीवन कसरी चल्छ?’ भन्दै प्रश्न गरे। 

यहि प्रश्नका कारण पार्टीमा जोडिएका नेताहरुको समूहका नेताले समाजवादी सहकारीको अवधारणा ल्याएको बताए। उनले भने, कमरेड हिजो त हामी होलटामइर थियौं। आम्दानीको केही पनि स्रोत छैन। ती सयौं करोडौंको मान्छेको दैनिकी कसरी चलाउने जस्ता प्रश्नका कारण समाजावदी सहकारीको सुरुवात गरिएको हो।  

उनले यहि समस्याका कारण २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेको पहिलो राष्ट्रिय परिषद् बैठकबाट आफूले प्रतिवेदन पेश गरेको स्मरण गरे। उनले एनजीओबाट जीवन सञ्चालन गर्ने, रोजगारीबाट संकलन गरेको पूँजीबाट जीवन परिचालन गर्ने, परिवारको कुनैपनि सदस्यलाई पार्टीले नै जोड लगाएर कहिँ न कहिँ रोजगारी लगाउने, एउटा परिवारको एउटा मान्छेले जीवन धान्नका लागि रोजगार पाउने र व्यवसायमा जोडिने भयाेभने त्यो सिंगो परिवारको समस्या एक हदसम्म त हल हुन सक्छ’ उनले भने। 

त्यसैले अहिलेको सहकारीले पनि त्यो पक्षलाई समेट्ने बताए। हाम्रो पार्टीमा काम राम्रो गर्न सक्ने, समर्पित भएर जुट्न सक्ने कुराको ग्यारेन्टी हुनु पर्नेमा जोड दिए।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
सुनचाँदीको मूल्य घट्यो
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
सम्बन्धित सामग्री
प्रतिनिधि सभा बैठक (लाइभ) काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी, यस्तो छ सम्भावित कार्यसूची बुधवारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित ग... बिहीबार, असार ४, २०८३
वनस्थलीमा रास्वपा सचिवालय बैठक जारी पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहे... बिहीबार, असार ४, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी, यस्तो छ सम्भावित कार्यसूची बिहीबार, असार ४, २०८३
वनस्थलीमा रास्वपा सचिवालय बैठक जारी बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्