काठमाडौं– प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘कारागार विधेयक २०७८’माथि राष्ट्रिय सभाबाट भएको सशंधोनमाथि छलफल सुरू भएको छ।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको विधेयकमाथि त्यहाँ छलफल भएपछि केहि सशंधोनसहित प्रतिनिधि सभामा फिर्ता आएपछि उक्त बुँदामा मात्र छलफल गर्ने सभामुखले बताएका छन्।
बुधबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘कारागार विधेयक २०७८’ मा राष्ट्रिय सभाबाट भएको सशंधोनामाथि छलफल होस् भनी राखेको प्रस्ताव पारित भएसँगै उक्त विधेयकमािथ छलफल सुरू भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।