• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्य पत्ता लगाउने र मेलमिलाप वातावरणका लागि विस्तृत शान्ति-सम्झौता भएको होः प्रचण्ड 

64x64
नेपाल लाइभ बुधबार, भदौ २९, २०७९  १५:०१
1140x725
फाइल तस्बिर

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य पत्ता लगाउने र मेलमिलापको वातावरणबाट शान्ति स्थापना गर्नका लागि विस्तृत शान्ति सम्झौता भएको बताएका छन्। 

संक्रमणकालीन न्यायको सन्दर्भमा बोल्दै ऐनको विषयमा छलफल गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानसभाको सभापति जीले पनि त्यही स्पिरिटमा भन्नुभएको छ। यसलाई मस्यौदाको मुल स्पिरिटभित्र रहेर एउटा टुंगोमा पुर्‍याउने। आवश्यक संशोधन, परिमार्जन गर्न सकिने जति गर्ने।’

यस विषयमा मन्त्रीले बढी मेहनत गरेको प्रशंसा गर्दै प्रचण्डले सातवटै प्रदेशमा गएर सबै सरोकारवालासँग गहन अन्तरक्रिया गरेर यो मस्यौदा तयार गरेको बताए। उनले राजनीतिक दलहरुसँग समेत छलफल भएको बताएका छन्। 
उनले मानव अधिकारको उलंघन र त्यससँग सम्बन्धित विषयका साथै पुनरावेदनसँग सम्बन्धित लगायतका विषयहरुसँग छलफल गरेर सहमतिमा पुग्ने देखेको दाबी गरे। ‘हामी सबैले त्यसमा मेहनत गरौं न आजै यसलाई टुंग्याउ भनेर म अपिल गर्न चाहान्छु’ उनले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता एउटा पोलिटिकल सम्झौता भएको बताए। उनले भने, ‘यो कानुनी र संवैधानिक सम्झौता नभएर एउटा राजनीतिक तहमा गरिएको सम्झौता हो। त्यसैले यसको मुल स्पिरिट अर्थात मर्म पोल्टिकल छ।’ देशमा द्वन्द्वको स्थितिको समापन गर्ने, देशलाई शान्ति, समृद्धि र लोकतन्त्रतर्फ लैजाँदै गर्ने प्रेरित कुरा भएको बताए।

त्यसको समाधानका लागि सत्य निरुपण तथा मेलमिलाप गरेर स्थायीरुपमा समाधान गर्नका लागि आएको बताए। उनले सत्य अन्वेषण पनि होस् र मेलमिलाप पनि होस् भन्ने मुल कुरा नै विस्तृत शान्ति सम्झौताको मर्म रहेको बताए। उनले उक्त दस्तावेजमा सात राजनीति दलहरुबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तात्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट आफूले हस्ताक्षर गर्ने क्रमसँगै र अन्तिरिम संविधानको ड्राप्ट गर्ने बेलामा दुईवटा हस्ताक्षरकर्ताको कुरो थोरै फरक परेको बताए। 
 
उनले गिरिजाप्रसाद कोइरालाले यो विषयमा फेरि छानबिन, फेरि अध्ययन, अनुसन्धान र कानूनी नबनाउ र संविधानमै उल्लेख गर्नुपर्नेमा रहेको स्मरण गरे। द्वन्द्व व्यवस्थापन कार्यक्रममा यस्तो चलन अन्तर्राष्ट्रिय रुपमा पनि देखिएको छ। संविधानमै लेखिदिऔं भन्नुभएको कुरा उदृत गर्दै आफूले अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त होला कि नहोला,स्थापित होला कि नहोला। अन्तरािष्ट्रय संघ संस्थाहरुले अन्तर्राष्ट्रिय रुपमा समस्या आउला  कि भन्ने मुल कारण र त्यति बेला आफूलाई बढि पीडित र अरुलाई पीडक मान्ने सहायक कारणको मानसिकता रहेको स्मरण गर्दै यो प्रक्रियाबाट नभई प्रक्रिया पुर्‍याएरै जान उचित हुने कुरा आफूले भनेका र गिरिजाबाबु सहमति भएको बताए। 

सत्य पत्ता लगाउने  र मेलमिलापको वातावरण सिर्जना गर्न विषयलाई छिट्टै टुंग्याउनेमा आफूहरु विश्वस्थ रहेको बताउँदै उनले राष्ट्रिय, अन्तराष्ट्रिय रुप हुँदै आजको विन्दूमा आइपुगेको बताए। उनले यसमा पक्ष विपक्षको कुरा नभएको बताए। देशमा राजनीति परिवर्तन र शान्ति स्थापना गर्ने उद्देश्यसहित राष्ट्रिय सहमति बनाएर नै विस्तृत शान्ति-सम्झौता गरेको उल्लेख गरे। 

सबैको चिन्ता र चासोको विषय भएको बताउँदै उनले सरोकारवालासँग कुरा गर्दै आफूले राजनीति नेतृत्वमा देशको सम्माननीय पदमा भएका राष्ट्रपतिसँग पनि राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नु पर्नेमा जोड दिएको बताए। त्यस विषयमा अन्य कुनै राजनीति कुरा नछिरोस भन्दै राजनीति आग्रह, पूर्वाग्रह आउनु भनेको देशको लागि र लोकतन्त्रको लागि समेत राम्रो नहुने स्पष्ट पारे। 

उनले अन्य विषयमा राजनीतिक रुपमा बहस हुन सक्ने बताउँदै यसअन्तर्गत नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको बताए। यसलाई नबल्झाएर तत्काल समाधान गर्नुपर्नेमा जोड दिए। उनले आफूले राष्ट्रपतिसँग कुरा गर्दा यस विषयमा विवाद हुँदैन। आफूहरुले त्यस कुरामा सहजीकण गरेर जाने भन्ने कुरा गरेको बताए। उनले अल्पमत र बहुमतका दृष्टिकोणबाट नभई त्यसलाई तत्काल टुंग्याउनु पर्ने बताए।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
सम्बन्धित सामग्री
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो । बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो । बुधबार, असार ३, २०८३
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारको प्राथमिकता, कूटनीतिक पहल तीव्र नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित बजेटसम्बन्धी अन्तरक्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्... बुधबार, असार ३, २०८३
ताजा समाचारसबै
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बुधबार, असार ३, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्