• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निर्वाचन आचारसंहिताले कर्मचारी सरुवामा हलचलः सेटिङ मिलाउन योग्यता नै नपुगेकालाई डिपो प्रमुख बनाउने सरकारको तयारी 

64x64
सुरेन्द्र बजगाईं सोमबार, भदौ २०, २०७९  २२:३५
1140x725

काठमाडौं– निर्वाचन आचारसंहिता लागू हुनुुअघि पूर्वसन्ध्यामा सरकारले हतारहतार नेपाल आयल निगमका कर्मचारी परिवर्तन गर्ने तयारी गरेको छ। सरकारले आयल निगमका कांग्रेसनिकट मान्छेहरुलाई आकर्षक ठाउमा सरुवा गर्ने तयारी गरिएको हो। विगत दुई महिनादेखि योजना बनाएर निर्वाचनलाई प्रभावित गर्ने किसिमले आचारसंहिता लाग्नुअघि कांग्रेस निकट कर्मचारीलाई सरुवा गर्ने तयारी भएको छ। 

सोमबार राति १२ बजेबाट आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकेन्द्रित भएर निर्वाचन आचारसंहिता लागु हुँदैछ। आचार संहिता लाग्नुअगावै सरकारले भने आयल निगमका केहि कर्मचारीहरुको सरुवा गर्ने तयारी भएको हो। यसरी सरुवा हुने तयारीमा अधिकांश कांग्रेस निकट मानिन्छन्। सरुवा हुने तयारीमा कांग्रेस निकटका कमला न्यौपाने, दुर्गा पछाई, मनोहर डिसीलगायतका कर्मचारीहरु छन्। 

निगममा कम्प्युटर अपरेटरका रुपमा छिरेर जागिर सुरु गरेकी न्यौपाने कांग्रेसनिकट स्वतन्त्र कर्मचारी युनियनको उपाध्यक्ष पनि रहेकी छिन्। उनलाई यसअघि लगातार कार्यालय प्रमुखको जिम्मा पनि दिइएको थियो। उनले नेपालगञ्जको आयल निगमको कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छिन। योग्यता नै नपुगेकी उनैलाई रातारात भैरहवा डिपो प्रमुखको रुपमा सरुवा गर्न लागिएको छ। 

न्यौपाने आठौंं तहको कर्मचारी हुन्। भैरहवा डिपोमा नवौं तहको कर्मचारी रहने प्रावधान छ। स्रोतले भन्यो, ‘योग्यता नै नपुग्दा समेत कांग्रेसनिकट भएकै कारण उनलाई आकर्षक ठाउँमा सरुवा गर्न लागिएको छ। कर्मचारी सरुवाको कार्यविधि २०६५ समेत लत्याइएको छ।’

भैरहवामा अहिले दीपक घिमिरे प्रमुख छन्। उनलाई राम्रो ठाउँमा सरुवा गर्ने प्रलोभन देखाएर उनको ठाउँमा न्यौपानेलाई सरुवा गर्न लागिएको श्रोतले बतायो। 

nimb
nimb
Ncell 2
Ncell 2

‘दुई महिना अघिबाटै योजना बनाएर यो सरुवाको काम भएको छ,’ स्रोतले बन्यो, ‘कांग्रेसको कहाँ कहाँ वर्चश्व पार्ने भन्ने किसिमले यो काम भएको हो।’

दुर्गा पछाइलाई आयल निगमको आकर्षक ठाउँको डिपो प्रमुख बनाउने तयारी भएको छ। निगमका हालका एमडी उमेशप्रसाद थानी आफैं कांग्रेस निकट छन्। थानीकै अग्रसरतामा पछाइलाई आकर्षक कार्यालयको जिम्मा सुम्पिने तयारी भएको स्रोतले जनाएको छ। 

त्यस्तै, पोखरास्थित निगमको कार्यालयमा पनि कांग्रेसनिकट रहेका मनोहर डिसीलाई प्रमुखका रुपमा सरुवा गर्न लागिएको छ।

स्रोतकाअनुसार यी तीनै जना कांग्रेससँग सम्बन्धित रहेका छन्। निर्वाचन आचारसंहिता लाग्नु पूर्वसन्ध्यामा उनीहरुलाई सरुवा गरेर कांग्रेसले आफ्नो वर्चश्व कायम गर्न खोजेको छ। स्रोतले भन्यो- ‘हवाई इन्धन शाखामा पनि यस्तै गर्ने किसिमले योजना भइरहेको छ। अहिले चुनावको मुखमा सुनियोजित रुपमा चुनाव प्रभावित गर्ने र आयल निगमलाई कांंग्रेसकै बनाउने हिसाबले यो निर्णय भएको हो। दुई महिनाबाटै यो योजना बनेर काम भएको छ।’ 

क्षेत्रीय इन्धन डिपोमा मात्रै नभएर अन्य डिपो तथा हवाई इन्धनका डिपोहरुमा पनि कांग्रेसनिकट कर्मचारी सरुवा गर्ने योजना रहेको स्रोतले जनाएको छ। योग्यता दक्षताको कदर नगरी दरबन्दीको आवश्यकतालाई बेवास्ता गर्दै राजनीतिक चलखेलको आधारमा सरुवाको तयारी गरिएको छ। स्रोतले भन्यो, ‘कांग्रेसको प्रभाव पार्ने किसिमले सुनियोजित ढंगबाट यो निर्णय भएको छ। सम्भवतः भोलि बिहान सार्वजनिक रुपमा यो जानकारी आउँछ होला।
 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, अस्पताल भर्ना केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट अस्पताल लगिएको हो । शनिबार, साउन ९, २०८३
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। शनिबार, साउन ९, २०८३
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलकाे निर्ण... शनिबार, साउन ९, २०८३
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्