• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

१६ वर्षमै च्याम्पियन बनेका स्यान्टुको लक्ष्य : एसियाडमा राम्रो प्रदर्शन, सागमा पदक

64x64
नेपाल लाइभ शुक्रबार, साउन ११, २०७५  ०२:५६
1140x725

काठमाडौं– २०७३ पुषमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १६ वर्षे टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठले सनसनी मच्चाएका थिए। उनले पुरुष एकलको फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई पराजित गर्दै पहिलाे पटक स्वर्ण जितेका थिए। जसले उनलाई टेबलटेनिसकाे कान्छाे च्याम्पियन बनायाे।

त्यसयता खेलेका हरेक राष्ट्रिय प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सातौं राष्ट्रिय खेलकुदसहित श्रेष्ठले पछिल्लो डेढ वर्षमा चार राष्ट्रिय प्रतियोगिता खेलेका छन्। जसमा उनले तीन उपाधि जिते भने एकमा उपविजेता बने।

गत पुषमा भएकाे ३९अाैं राष्ट्रिय टेबलटेनिस प्रतियाेगितामा दिपेश खनियालाई हराएर स्वर्ण जिते।

साेपश्चात् नेपाल पुलिस क्लबका खेलाडी स्यान्टु ठमेल ओपन टेबलटेनिस प्रतियोगितामा पनि उत्कृष्ट लयमा देखिए। उनले दुईपटकका पूर्व च्याम्पियन प्रहरीकै दीप साउनलाई हराएर तेस्रो पटक स्वर्ण जितेका थिए। त्यसअघि नवौं पूर्णमान स्मृति खुला टेबलटेनिसको फाइनलमा भने स्यान्टु रोकिएका थिए। उनी दीप साउनसँग हारेका थिए।

पछिल्लो डेढ वर्षमा सिनियर च्याम्पियनसिपमा उत्कृष्ट खेलेका स्यान्टु जुनियर प्रतिस्पर्धामा पनि अब्बल थिए। जुनियरस्तरका दक्षिण एसियाली प्रतियोगितामा ३ कास्य जितेपछि उनी राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेका हुन्।

स्यान्टु आगामी महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दैछन्।  कलिलो उमेरमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलेका स्यान्टुका लागि एसियन गेम्स भने सहज हुने छैन। इन्डोनेसिया उड्नुअघि उनले भारतको नयाँ दिल्लीमा प्रशिक्षण गर्नेछन्।

यही साता स्यान्टुसहित नेपाली टेबलटेनिस टिम प्रशिक्षणका लागि भारतको नयाँ दिल्ली गएको छ। त्यसअघि नेपाली टिमले विराटनगरमा २ महिना प्रशिक्षण गरेको थियो। 'एसियाली खेलकुदका लागि पहिलोपटक बन्द प्रशिक्षणमा परेको हुँ। यसअघि कस्तो प्रशिक्षण हुन्थ्यो थाहा छैन। यसपटकको प्रशिक्षण राम्रो भइरहेको अनुभव गरेको छु।,' दिल्ली उड्नुअघि नेपाल लाइभसँको कुराकानीमा उनले भने,'विराटनगरको मौसम र इन्डोनेसियाको मौसम मिल्ने भएको हुनाले त्यहाँ प्रशिक्षण गरेका हौं। अझै राम्रो प्रशिक्षण दिल्लीमा हुने विश्वास छ। त्यहाँका उत्कृष्ट खेलाडीसँग प्रशिक्षण गर्नेर्छौं।' 

Ncell 2
Ncell 2
nimb
nimb

उनले एसियाली खेलकुदमा उत्कृष्ट खेल्ने लक्ष्य बनाएका छन्। 'एसियन गेम्समा टेबलटेनिस 'पावर हाउस' देशका खेलाडीले भाग लिएका छन्। चीन लगायतका देशका खेलाडी विश्वस्तरिय हुन्छन्,' स्यान्टुले भने, 'एसियन गेम्समा प्रदर्शनमा सुधार ल्याउनेमा केन्द्रित हुनेछु।'

स्यान्टुले यसै वर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा भने पदक जित्ने लक्ष्य लिएका छन्। 'एसियन गेम्समा सिकेको कुरा उपयोग गर्दै साग गेम्समा पदक जित्ने मेरो लक्ष्य हो,' उनले भने।

सानै उमेरमा राष्ट्रिय च्याम्पियन बनेका स्यान्टु अाफू अथक परिश्रमले यहाँसम्म आइपुगेकाे मान्छन्। 'परिश्रमले अघि आएको हुँ। मैले आफ्नै प्रयासले विदेशमा प्रशिक्षण पनि लिएको थिएँ,'  उनले भने, 'सजिलो–गाह्रो भन्ने चिज आफूले कति मिहिनेत गरेको छ, त्यसमा भर पर्छ। मेहनत गरेपछि एकदिन फल त अवश्य पाइन्छ।' 

स्यान्टुसहित ६ नेपाली टेबलटेनिस खेलाडीले एसिलायी खेलकुदमा प्रतिस्पर्धा गर्दैछन्। पुरुषमा स्यान्टु, दीप साउन र अमरलाल मल्ल छन्। महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन छन्। प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन्।

एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गरेपछि नेपाली टिम भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्नेछ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०७५  ०२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्