• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रकाशकीय : नेपाल लाइभ छैटौँ वर्षमा

64x64
अनिल न्यौपाने बिहीबार, भदौ १६, २०७९  १३:२८
1140x725

नेपाल लाइभ डटकमले बिहीबारदेखि आफ्नो यात्राको पाँचौँ वर्ष पूरा गरेर छैटौँ वर्षमा प्रवेश गरेको छ। हाम्रा प्रिय पाठक, दर्शक र स्रोतासँग यो उत्साह साट्न चाहन्छौँ। बितेका पाँच वर्षमा तपाईंहरूबाट प्राप्त माया, हौसला, विश्वास र खबरदारी हाम्रा लागि अत्यन्तै प्रिय र अनुकरणीय थिए। आगामी दिनमा पनि  निरन्तरताको अपेक्षा गर्दछौँ।

नेपाल लाइभको प्रकाशन सुरु गर्दा हामीले निरपेक्ष निष्पक्षताको परम्परागत मान्यता नपछ्याउने प्रतिबद्धता व्यक्त गरेका थियौँ। खासगरी लोकतन्त्र, मानव अधिकार, विधिको शासन, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, सीमान्तकृतहरूका सरोकार, समावेशी शासन र न्यायपूर्ण समाजको पक्षधरको रुपमा उभिने र चिनाउने हाम्रो प्रतिबद्धता थियो। आज पनि हाम्रो पक्षधरतामा हामी स्पष्ट छौँ। यसका लागि प्रयत्नशील पनि छौँ।

पत्रकारिताले सधैंभर जिम्मेवारीबोध र परिपक्वताको सवालमा खरो उत्रिनुपर्छ नै। डिजिटल पत्रकारितामा यो सवाल अझ चर्को छ। हुन त यो निरन्तरको प्रयत्न र अभ्यासको उपज पनि हो। तर, हामी सुरुवातदेखि नै यसप्रति सचेत छौँ। हाम्रो ग्राफ कति सकारात्मक दिशातिर छन्, पाठकहरूबाट गरिने मूल्यांकन अपेक्षित छन्। हामीबाट कुनै मानवीय कमजोरी भएकै छैनन् भन्न त सक्दैनौँ तर, नियतवश बाटो बिराएका छैनौँ भनेर दाबी गर्न चाहिँ सक्छौँ। यो दाबीको एउटै आधार हामीप्रति शुभेच्छा राख्ने र कमजोरी औंल्याइदिने पाठकहरूको प्रतिक्रिया नै हो।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले हाम्रो सामग्री प्रकाशन/प्रशारणको दायरा अझै फराकिलो बनाउने प्रयत्न गरेको पाठक र दर्शकहरूलाई अवगत भएकै विषय हुन्। हाम्रा कैयौँ सामग्रीहरू मल्टिमिडियाका विभिन्न माध्यमबाट पाठकसमक्ष पुर्‍याइरहेका छौँ। जसमा हामीले नियमित समाचार, अन्तर्वार्ता, समाचार विश्लेषण, ब्रिफिङ तथा विभिन्न अवसरमा शृंखलाकै रुपमा मौलिक सामग्री उत्पादन गरिरहेका छौँ। जसले पाठक तथा दर्शकबाट पनि यथेष्ट माया पाएका छन्। त्यसप्रति हामी आभारी छौँ। उत्साहित छौँ।

एकातिर नेपालको अत्यन्त प्रतिस्पर्धात्मक मिडिया बजारमा आर्थिक रुपले बाँच्नु मात्रै पनि निकै चुनौतीपूर्ण छ भने अर्कोतिर वातावरणीय समस्या, जलवायु परिवर्तनका असर जस्ता विषयहरूलाई उठाउन दक्ष जनशक्तिको खाँचो छ। त्यसैगरी, संसारभरि फैलिएका प्रवासी नेपालीहरूका उपलब्धि र संघर्षहरूको कथा भन्न पनि बाँकी नै छ। सुशासनयुक्त, भ्रष्टाचारमुक्त, सभ्य, समुन्नत र उदार समाजको निर्माण होस् भन्ने हाम्रा पाठकहरूको चाहना हाम्रा समाचार, विचार र अन्तर्क्रियामार्फत् प्रस्फुटित होऊन् भन्नेतर्फ हामी सचेत रहने छौं।

जुनसुकै माध्यमबाट गरिने पत्रकारिता होस्; त्यो मूलतः भूइँमान्छे र राज्यबीचको सेतु हो। राज्यमाथिको प्रश्नकर्ता हो। प्रतिपक्ष हो। सूचनाको हुलाकी हो। राज्य संरचनाका नेतृत्वकर्ताहरू फेरिए पनि नेपाल लाइभले आफ्नो दायित्व भुलेको छैन। विगतमा प्रकाशित हाम्रा सामग्रीहरू प्रमाण र सन्दर्भका रुपमा सधैं रहनेछन्।

छैटौँ वर्ष प्रवेश गरेको यो सुखद् समयमा नेपाल लाइभलाई अझै विविधतापूर्ण बनाउने वाचा गर्छौं। यसलाई अझै पूर्ण र सम्पूर्ण पत्रकारिताको केन्द्र बनाउने प्रयत्न गर्छौं। आफूले आफैंलाई कहाँ सुधार गर्नुपर्छ र अरुलाई कहाँ प्रश्न उठाउनुपर्छ भनेर सधैं आत्ममूल्यांकन पनि गर्छौं। हाम्रा सबै प्रयत्नको मुख्य ध्येय जिम्मेवार र जवाफदेही पत्रकारिताको अठोट नै हुनेछ। 

ताजा, सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने उद्देश्य हामीले राखेका छौँ। पाठक र दर्शकसँगको अन्तर्क्रियाले नै त्यो उद्देश्य थप ठोस बन्दै जानेछ। यसक्रममा हाम्रा सम्पूर्ण पाठक, दर्शक, लेखक, विज्ञापनदाता लगायतसँग आगामी दिनमा पनि अन्तर्क्रिया र सहयोगको अपेक्षा राख्दछौँ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १३:२८
  • #प्रकाशकीय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अनिल न्यौपाने
लेखकबाट थप
प्रकाशकीय : नेपाल लाइभ छैटौँ वर्षमा
पाँचौं वर्ष प्रवेश र थपिएको जिम्मेवारी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्