• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
प्रकाशकीय

पाँचौं वर्ष प्रवेश र थपिएको जिम्मेवारी

64x64
अनिल न्यौपाने बुधबार, भदौ १६, २०७८  ०८:३७
1140x725

डिजिटल माध्यममा विश्वसनीय पत्रकारिता गर्ने लक्ष्यसहित सुरु भएको नेपाल लाइभ आजदेखि पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा हामी हाम्रा प्रिय पाठक, दर्शक र स्रोतासँग खुसी साट्न चाहन्छौं। विश्वसनीय डिजिटल पत्रिका बन्ने उद्देश्यमा हामी निरन्तर अघि बढिरहेका छौं र धेरै हदसम्म त्यसलाई हासिल गर्न सफल पनि भएका छौं।

अत्यन्त प्रतिस्पर्धात्मक बन्न पुगेको आजको डिजिटल पत्रकारिताको दुनियाँमा विश्वसनीयता आर्जन गर्नु स्वयंमा चुनौतीपूर्ण कार्य थियो, र छ। तपाईंहरुको माया, विश्वास र निरन्तरको खबरदारीले हामीलाई त्यसतर्फ डोर्‍याउन मद्दत पुर्‍याएको छ।

यसबीचमा हामीले आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति नै तपाईंहरुको यही माया, विश्वास र निरन्तर खबरदारी हो। यसले नै हामीलाई थप जिम्मेवारीबोध गर्न र लक्ष्यमा अघि बढ्न अहं भूमिका खेलेको छ। हामी तपाईंहरुबाट सधैँ यस्तै सद्‍भाव र खबरदारीको अपेक्षा गर्दछौं।

समय सहज छैन। एकातिर दुनियाँभर जनस्वास्थ्यदेखि अर्थतन्त्रसम्मको मुख्य संकट बनेको कोरोना महामारीको कहर छ। अर्कोतर्फ हामीले चाहेको राजनीतिक स्थिरता र त्यसमार्फत् सुनिश्चित हुने आर्थिक विकासको सपना अलमलिएको छ। प्रत्येक नेपालीले देख्न खोजेको परिवार, समाज र देशको समृद्धिको सपनामाथि प्रहार बढ्दो छ।

हामीले यात्रा सुरु गर्दा संविधानसभाबाट भर्खरै संविधान जारी भएको थियो। त्यो संविधानलाई फक्रिने वातावरण चाहिएको थियो। संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कैयौं पूर्वाधार तयार पार्नु थियो। चार वर्षपछि आइपुग्दा देश संविधान कार्यान्वयनको बाटोमा त अघि बढ्यो, तर राजनीतिक नेतृत्वको सनक, अकर्मण्यता र निहित स्वार्थले संविधान नै आक्रमणको तारो बन्यो। अब संविधानको रक्षा र यसमार्फत् लोकतान्त्रिक ‘स्पेस’को जगेर्ना गर्नु हामी सबैको जिम्मेवारी बन्न पुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हामी आफ्ना प्रतिबद्धतामा प्रस्ट छौं। हामीले सुरुआतमै भनेका थियौं- लोकतन्त्र, मानव अधिकार, विधिको शासन, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, सीमान्तकृतहरुका सरोकार, समावेशी शासन, खुला बजार अर्थनीति र न्यायपूर्ण समाजको पक्षधरका रुपमा आफूलाई उभ्याउनेछौं। त्यसका निम्ति हामी स्पष्ट पक्षधरता लिनेछौं। त्यो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं।

हामीले सुरुआतमै भनेका थियौं- लोकतन्त्र, मानव अधिकार, विधिको शासन, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, सीमान्तकृतहरुका सरोकार, समावेशी शासन, खुला बजार अर्थनीति र न्यायपूर्ण समाजको पक्षधरका रुपमा आफूलाई उभ्याउनेछौं। त्यसका निम्ति हामी स्पष्ट पक्षधरता लिनेछौं। त्यो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं।

 

यसबीचमा हामीले शासकीय महत्त्वाकांक्षाको चरम रुप देख्यौं। नागरिकको सबैभन्दा उच्च प्रतिनिधिमूलक संस्थाको दुई-दुई पटक अवसान गराउने प्रयत्न देख्यौं। जनअपेक्षाविपरीत शासन सञ्चालनको अभ्यास देख्यौं। अध्यादेश-राजका आडमा शासन चलाउने अराजकता देख्यौं, देखिरहेछौं। नागरिकले निकै लामो संघर्षपछि संविधानमा लिपिबद्ध गरेका अधिकार र मौलिक हकलाई खोस्ने अभीष्ट राखिएका कैयौं कानुन ल्याउने जिरह देख्यौं। यी र यस्ता प्रयत्नहरुमाथि हामीले प्रश्न गरिरह्यौं। सबल न्यायपालिका, सचेत जनमत र प्रश्न गर्ने नागरिकदेखि सञ्चार जगतसम्मको प्रयत्नबाट ती अभीष्ट पराजित भएको पनि हेर्‍यौं।

हामीलाई थाहा छ, यस्ता प्रयत्न फेरि पनि हुनसक्छन्। संविधान, लोकतन्त्र र जनमतमाथि हुने यस्ता प्रहारविरुद्ध हामी निरन्तर खबरदारी गरिरहनेछौं।

सारा दुनियासँगै हामी पनि कोरोना महामारीसँग जुध्न थालेको डेढ वर्ष नाघिसक्यो। यसबीचमा खोपको उपलब्धता र आपूर्ति बढिरहेको छ। तर, यो कहर हाम्रो जनस्वास्थ्य र अर्थतन्त्रले कहिलेसम्म ब्यहोर्नुपर्छ भन्ने टुंगो छैन। यसको मारमा अर्थतन्त्रका सबै अवयव परेका छन्, सञ्चार जगत परेको छ र हामी पनि परेका छौं। 

एक दिन यो संकटको अन्त्य अवश्यंभावी छ, अनि राम्रा दिनको सुरुआत पनि अवश्यंभावी छ। यही आशाले हामीलाई जस्तोसुकै कठिन परिस्थितिसँग जुध्ने साहस दिएको छ। त्यसैले हामी यो विघ्न प्रतिकूलतासँग जुध्दै आफ्नो लक्ष्यमा अघि बढिरहेका छौं। र, अनेक प्रतिकूलताकै बीच सम्भावनाहरुको खोजी गरिरहेका छौं। नेपाल लाइभका पाठक, दर्शक र स्रोतासँगै हाम्रा विज्ञापनदाताहरुप्रति पनि हामी उत्तिकै आभारी छौं, जसले हामीलाई जस्तोसुकै प्रतिकूल समयमा पनि अगाडि बढ्ने आँट दिनुभएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अनिल न्यौपाने
लेखकबाट थप
प्रकाशकीय : नेपाल लाइभ छैटौँ वर्षमा
पाँचौं वर्ष प्रवेश र थपिएको जिम्मेवारी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्