• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मोरङ ४ : माओवादीले जितेको क्षेत्रमा कांग्रेसका ‘हेभिवेट’हरूको दाबी

64x64
राजनीतिक ब्यूरो शनिबार, भदौ १८, २०७९  २१:३६
1140x725

विराटनगर– आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सत्तारुढ दलहरुले क्षेत्रगत रुपमा सिट बाँडफाँटको विवाद टुंगो लगाएका छैनन्। तर, नेताहरूले आ-आफ्नो हिसाबले टिकटका लागि दौडधुप चर्को पारेका छन्। कोही टिकटका लागि शीर्ष नेतालाई भेटिरहेका छन् भने कोही आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन्।  

यसैमध्येको एक क्षेत्र हो मोरङ–४। यहाँ २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट माओवादीका अमनलाल मोदी निर्वाचित भएका थिए। अघिल्लो चुनावका प्रतिस्पर्धी कांग्रेसका र माओवादी अहिले एकै ठाउँ छन्। उनीहरूले आउँदो निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन्। 

यससँगै उक्त क्षेत्रमा कांग्रेस र माओवादीबीच कसले सिट लिने भन्ने विवाद सुरु भएको छ। तत्कालीन निर्वाचनमा मोदीले नेपाली कांग्रेसका उम्मेदवार महेश आचार्यलाई पराजित गरेका थिए। त्यसैका आधारमा माओवादी केन्द्रले यो क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ।  

यता, कांग्रेसका नेताहरुले भने वाम गठबन्धन टुटेपछि त्यहाँ माओवादी निकै कमजोर भएको दाबी गर्दै सो क्षेत्र कांग्रेसको भागमा पार्न केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएका छन्। यसअघि यो क्षेत्रबाट नेपाली कांग्रेसका आचार्यले लगातार चुनाव जित्दै आएका थिए। २०७४ को निर्वाचनमा मोदीले ३३ हजार ५२९ मत ल्याएर निर्वाचित हुँदा आचार्यले २६ हजार ८०० मत पाएका थिए।

मोरङ क्षेत्र नम्बर ४ मा कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका र विराटनगर महानगरपालिकाको १, २, ३, ८ र १० नम्बर वडा पर्दछन्। त्यस्तै, बेलवारी नगरपालिकाका वडा नम्बर ५, ६ र ७ पनि यो क्षेत्रमा पदर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका २२ वटा वडामध्ये १७ वडामा एमालेले जितेको छ। नेपाली कांग्रेसले ३, माओवादी केन्द्र र जसपाले एक/एक वटा वडामा जितेका छन्। यो क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारले करिब २५ हजार मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेद्वारले २२ हजार, माओवादीका उम्मेद्वारले १० हजार र जसपाका उम्मेद्वारले ३ हजार र एकीकृत समाजवादीकाले १ हजारको हाराहारीमा मत पाएका छन्।  

एमालेभन्दा  गठबन्धन अगाडि 
दलहरूले प्राप्त मत विश्लेषण गर्दा स्थानीय चुनावमा गठबन्धनका वडाध्यक्ष उम्मेदवारले पाएको मत एमालेको भन्दा करिब १० हजार बढी देखिन्छ। जसका कारण गठबन्धनका उम्मेदवारलाई जित निकाल्न सजिलो हुने देखिएको छ।

यो क्षेत्रमा मताधारमा गठबन्धन जति बलियो देखिन्छ उम्मेदवारको टुंगो लाग्न भने त्यति नै जटिल देखिन्छ। खासगरी माओवादीले जितेको क्षेत्र भएर उसैलाई छोड्न कांग्रेसलाई दबाब छ भने कांग्रेसले नै पाएपनि पार्टीभित्रै कसलाई अगाडि सार्ने भन्ने  विषय पेचिलो छ।

Xtrem
Xtrem

जसकाकारण सिट बाडँफाँटको टुंगो नलागेपनि कांग्रेसका ‘हेभिवेट’ नेताहरूले यो क्षेत्रमा आफू बलियो उम्मेदवार हुने दावी गर्दै चुनाव केन्द्रित गतिविधि गर्न भने थालिसकेका छन्। कांग्रेसका ‘हेभिवेट’मा यही क्षेत्रबाट पटक–पटक चुनाव जितेका नेता महेश आचार्य, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य भीम पराजुली र पूर्वराज्यमन्त्री दिलिप गच्छदार लगायत रहेका छन्।

आचार्य पार्टीको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए। नेविसघंका केन्द्रीय अध्यक्ष भइसकेका घिमिरे पनि पार्टीको प्रदेश सभापतिमा पराजित भएका थिए। उनी शेखर कोइराला निकट हुन्। पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन्।

विगतमा डा शेखर कोइराला समूहमा रहेका पराजुली पार्टीको १४औं महाधिवेशनमा समूह परिवर्तन गरि शेरबहादुर देउवा समूहमा लागेका थिए। गच्छदार भने कृष्ण प्रसाद सिटौला निकट मानिन्छन्। 

गठबन्धनकाे विपक्षमा रहेका नेता शेखर कोइरालाको गृह जिल्ला भएकोले यो क्षेत्रमा कोइराला पक्षका घिमिरेले बाजी मार्न सक्छन्। तर, त्यसअघि माओवादीले उक्त क्षेत्र छोड्न राजी हुनुपर्ने हुन्छ।  उता, प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने पूर्वजिल्ला अध्यक्ष विनोद ढकाललाई अघि सार्ने तयारी गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २१:३६
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्