काठमाडौं– यूईएफए युरोपा लिगअन्तर्गत समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ।
युरोपियन फुटबल एसोसियसन (यूईएफए)ले शुक्रबार ३२ टोलीलाई ८ समूहमा विभाजित गरेको हो। यसपटकको युरोपा लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा आर्सनल र सिरी ए क्लब रोमाजस्ता चर्चित क्लबहरु खेल्दै छन्।
युनाइटेड समूह ‘ई’ मा परेको छ। यस्तै, आर्सनल समूह ‘ए’ मा रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।