• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गुल्मी २: तीनपटकका विजेता गोकर्ण विष्टलाई कसले दिन्छ चुनौती?

64x64
राजनीतिक ब्यूरो सोमबार, भदौ ६, २०७९  १७:४९
1140x725

गुल्मी– पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गृहजिल्ला गुल्मीमा छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा पुगेकी उनले आगामी निर्वाचनमा उम्मेदवारी दिने सम्भावित क्षेत्र गुल्मी २ हो। 

गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने भएपनि निर्वाचन क्षेत्र तय नभएको झाँक्रीको भनाइ छ। गुल्मी २ बाट एमालेका सचिव गोकर्ण विष्ट २०५६ देखि निरन्तर उम्मेदवार छन्। २०६४ को निर्वाचन झिनो मतान्तरले हार बेहोरेका विष्ट त्यपछिका २ वटा निर्वाचनमा भने विजयी भए। 

२०७० र २०७४ को निर्वाचन जितेका विष्ट एमालेबाट मंसिर ४ को निर्वाचनमा उम्मेदवार बन्ने निश्चित जस्तै देखिन्छ। गठबन्धनका तर्फबाट भने अझै कसले चुनौती दिन्छ भन्ने तय भइसकेको छैन। 

गोकर्णलाई कसले दिन्छ चुनौती?
गुल्मी २ मा झाँक्री एक सम्भावित उम्मेदवार हुन्। उनका साथै नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत दाबी गरिरहेका छन्। 

कांग्रेसबाट यसअघि दुईपल्ट विष्टसँगै पराजित पूर्व जिल्ला सभापति त्रैलोक्यप्रताप सेन स्वभाविक दाबेदार हुन्। त्यसैगरी २०७४ सालमा विष्टसँग चन्द्र बहादुर केसी पराजित भएका थिए। गठबन्धनका कारण जित्ने सम्भावना बढेको समयमा उनले दाबी छाड्ने अवस्था हुँदैन। 

त्यसैगरी कांग्रेसका पूर्व क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र लुम्बिनी योजना आयोगका सदस्य दामोदर भुसाले पनि यसपल्ट प्रतिनिधि सभा ताकेका छन्। 

माओवादी केन्द्रबाट राजनीति गर्नेगरी पूर्वमुख्य सचिव लिलामणि पौडेल पनि गृहजिल्लामा सक्रिय छन्। १ वर्ष अघि उनले सार्वजनिक रुपमा माओवादी केन्द्रसँगको निकटता प्रस्तुत गरेका थिए। उनले पहिलेपटक राजनीतिक टिप्पणी गर्दै वर्तमान व्यवस्था ल्याउने शक्ति माओवादी भएको बताएका थिए। २०७८ असोज ७ गते पार्टीको कार्यक्रममा उनले भनेका थिए, ‘यो व्यवस्था कसले ल्याएको हो? यसको वकालत गर्ने को हो? त्यो माओवादी केन्द्र हो। पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवाहमा स्थापित गर्न लड्यो।’ 

यसैगरी उनले एमालेको तुलना माओवादी केन्द्रसँग हुन नसक्ने दाबी गरेका थिए। प्रतिवादमा उत्रिन कार्यकर्तालाई अपिल गरेकका थिए। गत स्थानीय तहको निर्वाचनमा पनि पौडेल माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन सक्रिय भएर लागेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मताधार कस्तो?
स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा  गुल्मी २ मा एमाले सबैभन्दा ठूलो पार्टी हो। तर, नतिजा भने यसपल्ट निराशाजनक रह्यो। गुल्मी २ मा पर्ने एउटा मात्रै नगरपालिकामा एमाले विजयी भयो। अर्को एउटामा माओवादी केन्द्रलाई जिताउन सघायो।

२०७४ को निर्वाचनमा विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका थिए। कांग्रेसका केसीले २० हजार १ सय ५९ मत पाएका थिए। 

यसपल्टको स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत केलाउँदा एमालेले ३१ हजार २ सय ५३ मत पाएको छ। कांग्रेसले २९ हजार ८२१ र माओवादी केन्द्रको १ हजार ८ सय ४१ मत छ। एकीकृत समाजवादीले भने जम्मा ६ सय ५८ मत पाएको छ। 

स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले जम्मा ३ वटा वडामा उम्मेदवारी दिएको थियो। एउटामा कांग्रेस र माओवादीको समेत साथ पाउँदा ६२५ प्राप्त गर्‍यो भने अरु दुईमा एक्लै लड्दा २२ र ११ मत पाएको देखिन्छ।

एक्लाएक्लै लड्दा एमाले बलियो देखिएपनि गठबन्धनसँग भने पछि छ। गठबन्धनको ३२ हजार ३ सय २० मत छ भने एमालेको ३१ हजार ५ सय २३ मत  छ। अन्तर ७ सय ९७ को रहेको छ। प्रतिनिधि सभाको निर्वाचनमा यो क्षेत्रको कसको पोल्टामा पर्छ भन्ने स्पष्ट चित्र यो मतान्तरले देखाउँदैन। 

 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १७:४९
  • #चुनाव_२०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’ मंगलबार, भदौ २३, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी दायरामा ल्याउनुपर्छ : पोखरेल मंगलबार, भदौ २३, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्