• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

भाजपा र प्रतिपक्षी कांग्रेसबीचको शक्ति संघर्षको असर भारतीय फुटबलमा

64x64
नेपाल लाइभ बुधबार, भदौ १, २०७९  ०७:०६
1140x725

काठमाडौं– सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रतिपक्षी भारतीय कांग्रेसबीचको शक्ति संघर्षको असर भारतीय फुटबलमा देखिएको छ। 

१३ वर्षदेखि अखिल भारतीय फुटबल संघ (एआईएफएफ) को अध्यक्ष पदमा आसिन कांग्रेस पार्टीका नेता प्रफुल पटेललाई हटाउने निर्णय भएको एक महिनाको समय बित्न नपाउँदै विश्व फुटबल महासंघ (फिफा)ले भारतीय फुटबलमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

फिफाले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय फुटबलमा तेस्रो पक्ष (सरकार)को हस्तक्षेप भएको निष्कर्षसहित प्रतिबन्ध लगाउने निर्णय गरेको हो। भारतीय खेलकुदमा कुनै पनि व्यक्ति ३ कार्यकाल (१२ वर्ष)सम्म मात्र बस्न पाउने  नियम छ। पटेल सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री हुँदा नागरिक उड्डयन मन्त्री थिए।

पटेलको भारतीय फुटबलको यात्रा सन् २००९ देखि सुरु भएको हो, जब उनी एआईएफएफको अध्यक्ष निर्वाचित भए। उनी अहिले एसियन फुटबल महासंघ(एएफसी)को उपाध्यक्ष छन्। उनी फिफाको आर्थिक समितिको सदस्य पनि हुन्। 

एआईएफएफको अध्यक्षमा उनको तेस्रो कार्यकाल २१ जनवरी सन् २०२२ मा पूरा भएको थियो। तर, तेस्रो कार्यकाल पूरा भएर ६ महिना बितिसक्दा समेत नहटेपछि खेलकुद विभागले उनलाई बर्खास्त गरेको थियो। त्यसपछि उनी सरकारी हस्तक्षेप भएको भन्दै सर्वोच्च अदालतमा गुहार माग्न गएका थिए। तर, सर्वोच्चले एआईएफएफलाई कमिटी अफ एडमिनिस्ट्रेसन (सीओए) अन्तर्गत राख्यो। सर्वोच्चले अगस्ट ३ मा सीओएद्वारा प्रस्तावित कार्यतालिका अनुसार छिटो निर्वाचन गराउन एआईएफएफको कार्यकारी समितिलाई निर्देशन दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको दुई दिनपछि नै अगस्ट ५ मा फिफाले एआईएफएफलाई निलम्बन गर्ने र महिला यू–१७ विश्वकप आयोजना गर्ने अधिकार खोस्ने धम्की दिएको थियो। एआईएफएफको आगामी निर्वाचनका लागि इलेक्टोरल कलेजमा व्यक्तिगत सदस्यहरू समावेश गरेकोमा पनि फिफाले विरोध जनाएको थियो।

तर, फिफाको चेतावनीका बाबजुद प्रक्रिया अघि बढेपछि फिफाले निलम्बन गर्‍यो। सर्वोच्च अदालतले बनाएको सीओएले तयार गरेको समय सीमा अनुसार अगष्ट २८ मा निर्वाचन मिति तय गरिएको थियो भने त्यसका लागि अगष्ट १३ मै निर्वाचन प्रक्रिया सुरु भएको थियो।

भारतीय फुटबललाई निलम्बन गर्ने फिफाको निर्णयसँगै ११–३० अक्टोबरसम्म भारतमा आयोजना हुन लागेको यू–१७ महिला विश्व कप प्रतियोगिता पनि ओझलमा परेको छ। यो प्रतियोगिता भुवनेश्वर, गोबा र मुम्बई गरी ३ शहरमा आयोजना हुन लागेको थियो। अब यो प्रतियोगिता भारतबाट सरेर अन्य देशमा पुग्ने सम्भावना प्रबल छ। 

यति मात्र होइन भारतको पुरुष र महिला राष्ट्रिय टोलीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता वा अन्य राष्ट्रिय टोलीसँग खेल्न पाउने छैन। यस्तै, निलम्बनपछि भारतको फुटबल क्लबहरुले एसियाली पुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने एएफसी च्याम्पियन्स लिग, एएफसी कप, एएफसी महिला क्लब च्याम्पियनसिप जस्ता प्रतियोगिता खेल्न पाउने छैन।

यद्यपि भारतको घरेलु फुटबल प्रतियोगिता इन्डियन सुपर लिग (आईएसएल) र आई लिग भने यसअघि घोषित तालिका अनुसार नै आयोजना गर्न पाउने छ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्