• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

दुई खेलाडी दर्ता गर्न बार्सिलोनालाई समस्या

64x64
नेपाल लाइभ शुक्रबार, साउन २७, २०७९  १३:१२
1140x725

काठमाडौं- क्याटलान क्लब बार्सिलोनाले यस समरमा आर्थिक समस्याका बीच अनुबन्ध गरेका ५ खेलाडीमध्ये दुई खेलाडी दर्ता हुन समस्या देखिएको छ। ‘फाइनान्सियल फेयर प्ले’को कडाइको कारण ला लिगाले बार्सिलोनामा आवद्द ५ खेलाडीमध्ये दुई खेलाडी दर्ता गर्न आनकानी गरेको हो। 

स्पेनिस समाचारमाध्यमका अनुसार बार्सिलोनाले सबै नयाँ खेलाडीलाई दर्ता गर्ने प्रयास गरिरहेको छ। तर, ला लिगाले भने सबै खेलाडी अनुबन्ध गर्न अस्वीकार गरिरहेको छ।

बार्सिलोनाले नयाँ खेलाडीमध्ये डिफेन्डरद्वय जुल्स कुन्डे, आन्द्रेस क्रिस्टेन्सेन र मिडफिल्डर फ्रान्क केस्सीमध्ये एक जनामात्रै दर्ता गर्न पाउने व्यवस्था रहेको छ। तर, रोबर्ट लेवान्डोस्की र राफिन्हा दर्तामा समस्या नहुने देखिएको छ। पोलिस फरवार्ड लेवान्डोस्कीमा पनि चेल्सीले इच्छा देखाएको थियो। तर, लेवान्डोस्कीले व्यक्तिगत रुपमा नै बायर्न म्युनिखलाई बार्सिलोनाबाहेक अन्यत्र नसुन्न भनेपछि क्लबले उनको आग्रह स्वीकार गरेको थियो।

बार्सिलोनाले लेवान्डोस्कीलाई ४ वर्षको लागि ५० मिलियन युरो (४२.६ मिलियन पाउन्ड) खर्चिएको छ। बायर्नमा अझै १ वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्कीले क्लब छाड्ने निर्णय गरेका थिए।

यता, लन्डन क्लब चेल्सीमा आवद्द हुने तरखरमा रहेका ब्राजिलियन विंगर राफिन्हो अन्तिम समयमा बार्सिलोना भित्रिएका थिए। प्रिमियर लिग क्लब लिड्स युनाइटेडका पूर्वखेलाडी राफिन्होलाई बार्सिलोनाले ६० मिलियन युरोको प्रारम्भिक प्रस्ताव पेस गरेको थियो। २५ वर्षीय राफिन्हाले बार्सिलोनाबाट खेल्ने आफ्नो सपना रहेको बताएपछि लिड्सले उनको आग्रह स्वीकार गरेको थियो। 

Ncell 2
Ncell 2

लिड्सले प्रिमियर लिग क्लबभन्दा बाहिर पठाउँदा उचित हुने देखेपछि बार्सिलोना पठाएको थियो। आर्थिक समस्याले ग्रस्त बार्सिलोनाले धेरै किस्तामा ट्रान्सफर रकम तिर्ने भनेपछि लिड्सले सुरुआतमा असहमति जनाएको थियो।

राफिन्हा फ्रान्सको रेन्नेसबाट लिड्स पुगेका थिए। उनले गत सिजन प्रभावशाली प्रदर्शन गर्दै लिड्सलाई प्रिमियर लिगमा राख्न सफल भएका थिए। 

बार्सिलोनाले केस्सीलाई इटालियन क्लब एसी मिलान र क्रिस्टेन्सेनलाई प्रिमियर लिग चेल्सीबाट फ्रि–ट्रान्सफरमा आवद्ध गरेको थियो। केस्सी सन् २०१७ देखि एसी मिलानमा रहेका थिए। गत सिजन मिलानले १० वर्षपछि सिरी ‘ए’ को उपाधि जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए। यता, डिफेन्डर क्रिस्टेनसेनलाई बार्सिलोनाले चेल्सीबाट फ्रि–ट्रान्सफरमा अनुबन्ध गरेको थियो।‍ क्रिस्टेनसेनले बार्सिलोनासँग ४ वर्षको सम्झौता गरेका छन्।

कुन्डे भने सेभियाबाट महँगो मूल्यमा आवद्ध गरेका खेलाडी हुन्। क्लबले २५ वर्षीय मिडफिल्डरलाई ४ वर्षका लागि अनुबन्ध गरेको पुष्टि गरेको छ। उनी सन् २०२६ सम्म नोउ क्याम्पमा रहनेछन्। उनको रिलिज क्लज ५ सय मिलियन युरो राखिएको छ।

बार्सिलोनाले लेवान्डोस्की र राफिन्हालाई ला लिगामा दर्तामा समस्या नदेखिने भएको छ। यी ५ खेलाडी अनुबन्धसँगै बार्सिलोनाले सम्झौता सकिएका विंगर औसमाने डेम्वेलेलाई पनि ला लिगामा दर्ता गर्न सकेको छैन। 

डेम्वेले र राफिन्हामध्ये एक खेलाडी नलिएको भए बार्सिलोनालाई समस्या आउने थिएन। राफिन्हाको ५८ मिलियन युरो सरुवा मूल्य र डेम्वेलेसँग महँगो सम्झौता नवीकरणपछि समस्या बढेको हो । 

हालकै स्थिति रहे यी दुई खेलाडीले फ्रि–ट्रान्सफरमा क्लब छाड्न पाउनेछन्। अब बार्सिलोनाले दर्ता गर्न बाँकी रहेका तीन खेलाडीलाई क्लबमै राख्नका लागि आफ्ना खेलाडी बेचेर र केही खेलाडीको तलबमा भारी कटौती गर्दै ला लिगामा प्रमाणित गर्नुपर्छ। यो समरमा बार्सिलोनाले नयाँ खेलाडीका लागि १४० मिलियन युरो गुमाइसकेको छ। यो एकै समरमा ठूलै खर्च हो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू
कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने, गगन–विश्वप्रकाशले सम्बोधन गर्ने
एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
सम्बन्धित सामग्री
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल... शनिबार, माघ १७, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
काँग्रेसको अनुशासन कार्यविधि-२०८२ पारित शुक्रबार, फागुन ८, २०८२
निषेधको प्रवृत्ति अन्त्य गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह शुक्रबार, फागुन ८, २०८२
वृद्धमाथि सडकमा हातपात गर्ने पारस बमलाई सात दिन म्याद शुक्रबार, फागुन ८, २०८२
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख शुक्रबार, फागुन ८, २०८२
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्