• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ब्लग : कानुनमन्त्रीज्यू राजीनामा दिनुहोस्

64x64
नेपाल लाइभ आइतबार, साउन ६, २०७५  १४:४७
1140x725

नेपालको संविधानमा महिलाका लागि हक, अधिकार, सहभागिता र आत्मसम्मान बिभिन्न तह र तप्कामा सुनिश्चत गरिएको भन्दै दलका नेताहरु भाषण गरेर थाक्दैनन्। प्रचण्ड बहुमत पाएको सरकारले पनि मतादेश अनुसार जनादेेश ग्रहण गरेको छैन | सरकार दिनप्रति दिन विवादित र आलोचित बन्दै गर्दा जनताको सरकारप्रतिको आशा र विश्वासको ग्राफ दिन प्रतिदिन घट्दै गइरहेको छ। पछिल्लो समय ग्राफ घटाउने काम गरे, कानुनमन्त्री शेरबहादुर तामाङले। 

मन्त्री तामाङले महिलाको आत्मसम्मानमा गम्भीर प्रहार गरेका छन्। एक विद्यालयमा भएको कार्यक्रममा उनले बंगलादेशमा पढ्न गएका नेपाली चेलीले आफ्नो शरीर सुम्पेपछि मात्रै डिग्री सर्टिफिकेट पाउने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए। त्यस्तै उनले बंगलादेश गएकै कारण विमान दुर्घटनामा परि २१ जना चिकित्सकको ज्यान गएको समेत लज्जास्पद भनाइ राखेका छन्। यी अभिव्यक्तिका कारण उनी अहिले सर्वत्र आलोचित भइरहेका छन्. यी अभिव्यक्ति दिनुको ध्येय अभिभावकलाई तर्साउनु, भड्काउनु र नेपालमा मेडिकल कलेज खुल्नुपर्छ भन्ने कुरालाई जबरजस्ती प्रवेश गराउनु भन्ने स्पष्ट बुझिन्छ।

यति उच्च ओहोदामा रहेका व्यक्तिबाट यति हलुका टिप्पणी सोच बाहिरको कुरा थियो, त्यसैले अनलाइनमा आएको कुरा सुरुमा विश्वास लागेन।  जब भिडियो हेरे, दुई तिहाई मतले निर्देशित सोच र भावनाको दर्शन पाए।

यो लेख्दै गर्दा तपाईले माफी माग्नु भएको खबर सार्वजनिक भयो। तर, चित्त बुझेन। तपाईले बंगलादेशमा हिंसा छ भन्ने कुरालाई विज्ञप्ती लेख्नु भएछ। तर, तपाईले भन्नु भएको अभिव्यक्ति विल्कुल नारी केन्द्रित छ, उनीहरुको चरित्रमाथि धावा बोल्नु भएको छ। 

बंगलादेशमा हिंसा भएको रेकर्ड छ तपाईसँग? एकजना छात्राको मृत्यलाई आवश्यक छानविन गर्ने की, नेपालमा नीजि मेडिकल कलेज खुल्नै पर्छ भनेर भित्री मनको आकांक्षालाई जोड दिन हावादारी बोल्ने? अनि तपाईले कहाँबाट सुन्नु भएको हो? कतै दुर्गा प्रसाईबाट त होइन? जो आफै यहि प्रसंगमा आलोचित भइरहेका छन्, जेल हाल्नुपर्ने माग पनि उठिरहेको छ|

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्रीज्यू, हो दु:ख छ बंगलादेशमा। त्यो दु:ख मेहनत र पढाइमा छ। निरन्तर नपढ्ने विद्यार्थी पास हुँदैन। पास गर्नेहरु सबै फस्ट डिभिजनका हुन्छन्। ६०% तल ल्याउने पास हुँदैनन्। निकै मेहनत गर्नुपर्छ। सामाजिक सहिष्णुता छ बंगलादेशमा।

मेहनत, लगनका साथ अध्ययन गरिरहेका छात्राहरुको अश्मितामाथि जुन नैतिक प्रहार गर्नु भयो, यो खेदपूर्ण छ।

जथाभावी बोल्ने अनि पछि 'हलुका' माफी मागेर पन्छिने परिपाटी नेपालमा चल्दै आएको छ। सक्नुहुन्छ भने यो पारिपाटी अन्त्यका लागि पनि नैतिकताको आधारमा राजीनामा दिनुहोस्।

अर्को कुरा बंगलादेशबाट बिभिन्न उजुरी आएका छन् र नेपाल मेडिकल काउन्सिलमा सोबारे प्रतिवेदन भनेर तपाईले झुटको पनि सहारा लिनु भएको छ। तर, काउन्सिलकै सदस्य डा. कालुसिंह खत्रीले स्पष्ट रुपमा कुनै पनि प्रतिवेदन नभएको बताइसक्नु भएको छ।

मेरो प्रश्न छ। नेपालका डाक्टरको विश्वास नलागेर प्रधानमन्त्री उपचार गराउन विदेश जानुहुन्छ हो?

आकस्मिक घटनालाई किन स्वार्थसँग जोड्दै हुनुहुन्छ भन्ने कुरामा नेपाली जनता स्पष्ट छन्। यो कुतर्क शोभनीय छैन। देश वा विदेश अध्ययन भनेको मानिसका रुची, आवश्यकता, योग्यता, क्षमता र छनोटमा भरपर्ने कुरा हुन्।

हिजो एक टेलिभिजन कार्यक्रममा बंगलादेशबाट छात्राहरुले नेपाली हुँ, डर मान्दिन, ढाका बोर्ड टप गरेको छु, भनेको सुन्नु भएन? सरकारले मुख नसिलाए हामी सिलाउँछौ भनेको अभिव्यक्ति सुन्नु भएन? नेपालीहरु किन विदेशिन्छन् भन्नेबारे आम नेपाली भएर अब अध्ययन गर्न थाल्नुहोस्। अध्ययनको कमी छ तपाईमा। शाख जोगाउनुहोस्, राजीनामा दिनुहोस्।

प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता
नेपाल रेडक्रसले सबै प्रदेश र २३ जिल्लाका समितिलाई सोध्यो स्पष्टीकरण [सूचिसहित]
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
नेपाल रेडक्रसले सबै प्रदेश र २३ जिल्लाका समितिलाई सोध्यो स्पष्टीकरण [सूचिसहित] बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
संसद बैठक बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
हुलाकमार्फत सर्वोच्च अदालतमा रिट! बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्