काठमाडौं– साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले अहिले साविक विजेता भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेल भारतले नेपालविरुद्ध सुरुआती अग्रता बनाएको छ।
खेलको ३२औं मिनेटमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।