• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डीएसपीको कमाण्डमा सातै प्रदेशमा सशस्त्रले पठायो इन्टेलिजेन्सको टोली

64x64
नारायण अधिकारी आइतबार, साउन १५, २०७९  १७:१९
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बल, हेडक्वाटरले सातै प्रदेशमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा इन्टेलिजेन्स ब्यूरोको टोली पठाएको छ। इन्टेलिजेन्स ब्यूरोको क्षमतालाई थप प्रभावकारी बनाउन भन्दै सशस्त्र हेडक्वाटर हल्चोकले सातै प्रदेशमा डीएसपीको कमाण्डमा टोली खटाएको हो।
 
सशस्त्र प्रहरी हेडक्वाटरका अनुसार करिब दुई साताअघि मात्रै सात डीएसपीको कमाण्डमा सात प्रदेशमा इन्टेलिजेन्सी ब्यूरोको टोली पठाइएको छ। यसअघिसम्म सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा प्रदेशमा ब्यूरोको टोली खटाइन्थ्यो।

यसअघि इन्सपेक्टरको कमाण्डको टोलीले १४ वटासम्म जिल्ला हेर्नुपर्ने भएकाले प्रभाकारी रुपमा ब्यूरोले काम गर्न नसकेको भन्दै डीएसपीको कमाण्डमा टोली खटाइएको छ।

‘इन्टेलिजेन्स ब्यूरोलाई थप प्रभावकारी बनाउने उदेश्यले डीएसपीको कमाण्डको टोली खटाइएको हो,’ सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले नेपाल लाइभसँग भने, ‘टोलीले आफू मातहतको प्रदेशमा भएका तथा हुनसक्ने सम्भावित घटनाको सूचना संकलन गर्नेछ। अपराध हुनबाट रोक्न र आगामी रणनीति बनाउनसमेत उक्त सूचनाले सहयोग पुग्ने छ।’

डीएसपीको कमाण्डको टोलीले आफ्नो प्रदेशमा हुनुगरेका अपराध, सीमा सुरक्षा, तस्करी, आतंकवाद, सशस्त्र गतिविधि, राजनीतिको आवरणमा हुने अपराध र हुनसक्ने सम्भावित अपराधकाबारेमा सूचना संकलन गरेर हेडक्वाटरलाई रिर्पोटिङ गर्नेगर्छ।

मुख्यगरी तराईका जिल्लामा हुने सीमा अपराध र सीमा सुरक्षाका विषयमा ब्यूरोको टोलीले विशेष निगरानी गर्ने गरेको छ। ‘अन्य जिल्लाका तुलनामा भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा सुरक्षा चुनौती बढी हुने र सीमा सुरक्षाको कुरा पनि बारम्बार उठिराख्ने भएकाले यीनै कुरालाई विशेष निगरानीका साथ ब्यूरोको टोलीले हेर्ने गरेको छ’, सशस्त्र प्रहरी हेडक्वाटर स्रोतले नेपाल लाइभसँग भन्यो ।

इन्टेलिजेन्स ब्यूरोबाट खटिएका टोलीले सादा पोशाकमा गुप्त रुपमा सूचना संकलन तथा विश्लेषण गर्छन्। यसको दैनिक रिपोर्टिङ प्रदेश कमाण्डर (डीएसपी)ले हल्चोक हेडक्वाटरस्थित इन्टेलिजेन्स ब्यूरोमा गर्नेछन्। सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को प्रतक्ष्य मातहतमा रहने गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा  इन्टेलिजेन्स ब्यूरो रहने गर्छ।

डीएसपीको कमाण्डमा सातै प्रदेशमा ब्यूरोको टोली खटाएसँगै ब्यूरो बाहेकबाट सादा पोशाकमा सशस्त्र प्रहरी खटाउनसमेत प्रतिबन्ध लगाइएको छ। यसअघि नै सशस्त्र हेडक्वाटरले बोर्डर आउट पोस्ट (बीओपी), गुल्म, गण, बाहिनीलगायतबाट खटाउँदै आएका सादा पोशाकमा प्रहरी हटाएको थियो। 

हरेक जसो युनिटले सादा पोशाकमा घुमुवा खटाउँदै आएपछि विकृति बढेको भन्दै सशस्त्र हेडक्वाटरको निर्देशन धमाधम घुमुवा प्रहरी हटाइएको थियो। सादा पोशाकमा खटिएका चारसय घुमुवा प्रहरीलाई सम्बन्धित कार्यालय तानेर नियमित ड्युटीमा लगाइएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

खासगरी तराईका जिल्लाहरूमा सशस्त्रका युनिटहरूले घुमुवा प्रहरी खटाउँदै आएका थिए। सूचना संकलनका लागि भनेर खटाइएका घुमुवा प्रहरीहरू अवैध असुली लगायतका धन्दाहरुमा लाग्ने गरेको गुनासो आएपछि सशस्त्र आईजीपी राजु अर्यालको निर्देशनमा घुमुवा हटाइएको थियो।

केही घुमुवाका कारण सिंगो संगठन न बद्नाम हुने अवस्था आएको भन्दै घुमुवा हटाएको सशस्त्र हेडक्वाटरले इन्टेलिजेन्स तालिम लिएका बाहेकका सुरक्षाकर्मीलाई सादा पोशाकमा नखटाउनसमेत निर्देशन दिएको थियो।

घुमुवा प्रहरीका कारण पटक–पटक संगठन नै विवादमा मुछिँदै आएको छ। गत वर्षमात्रै महोत्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वरिष्ठ हवल्दार राजीशरण साहलाई पाँच हजार घुसहित पक्राउ गरेको थियो।

२०७६ जेठ २३ गते सशस्त्रका इन्सपेक्टरलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। रुपन्देहीको विष्णुपुरमा कार्यरत इन्पेक्टर तेजबहादुर जोरा ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।

इलाका प्रहरी कार्यालय रनैया, रुपेन्देहीमै कार्यरत सशस्त्रका इन्सपेक्टर केशव वस्नेत १५ हजार रुपैयाँ घसहित पक्राउ परेका थिए। गत जेठमा मात्रै प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीबाट खटिएका घुमुवाविरुद्ध हाहतियार तस्करलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी नै जारी भएको थियो। रौतहटकामा कार्यरत जवान अरुण झा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन् बुधबार, भदौ १०, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित बुधबार, भदौ १०, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्