• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एमसीसीले नेपाली अर्थतन्त्रमा थप टेवा पुर्‍याउँछ : अमेरिका

64x64
नेपाल लाइभ बिहीबार, साउन १२, २०७९  २२:४२
1140x725

काठमाडौं–नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानी पी मिक्लरले नेपालको संसदबाट पारित भएको एमसीसीले यहाँको अर्थतन्त्रमा थप टेवा पुर्‍याउने बताएका छन्। 

दूतावासले बिहीबार काठमाडौंमा गरेको ‘व्यापार तथा लगानी सहजीकरण कार्यशाला’ मा बोल्दै उनले आगामी पाँच वर्षमा अमेरिकी सहयोग १ अर्ब डलर पुग्ने पनि बताए। 

‘नेपाल–अमेरिका व्यापार तथा आर्थिक सम्बन्धमा भर्खरै पारित भएको एमसीसीले नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ, नेपालीलाई यसले ठूलो अवसर प्रदान गरेको छ,’ मिक्लरले भने,‘अमेरिकाका सहयोग एजेन्सी र अमेरिकी सरकारको अन्य आर्थिक सहयोग नेपाललाई आगामी पाँच वर्षमा १ अर्ब डलर पुग्ने छ।’

उनले नेपालमा आर्थिक र प्राविधिक सहायता मात्र होइन अन्य प्रकारको सहयोग पनि गर्ने र यसका लागि निजी क्षेत्र तथा सरकारसँग सहकार्य गर्ने बताए।  

उनले दिगो आर्थिक विकासका लागि एक्लै सम्भव नभएकाले त्यसकालागि विकास साझेदार आवश्यक पर्ने उल्लेख गर्दै नेपालको विकासका लागि अमेरिकी साझेदार र निजी क्षेत्र सधैँ तयार रहेको बताए। ‘अमेरिकी सरकार तथा यसका कम्पनीमार्फत् अमेरिकाले नेपालमा थप लगानी गर्न चाहेको छ। वैदेशिक लगानीले रोजगारी सिर्जना गर्छ र आर्थिक अवसर सिर्जना गर्न मद्दत गर्छ,’ मिक्लरले भने,‘यसले अमेरिका र नेपाल दुवैलाई फाइदा पुग्छ। मलाई आशा छ कि आजका कार्यक्रमहरूले यी प्रक्रियालाई अगाडि बढाउन मद्दत गर्नेछ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ७५ वर्षे लामो दौत्य सम्बन्धका क्रममा अमेरिकाले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याएको बताए। 

‘अमेरिकाले नेपाललाई निरन्तर रुपमा वित्तिय तथा आर्थिक सहयोगमार्फत् नेपालको स्वास्थ्य, पूर्वाधार र दिगो विकासमा सहयोग पुर्‍याउँदै आएको छ,,’ गर्भनर अधिकारीले भने।

उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा समस्याहरू देखा परेकाले अमेरिकी सरकार र त्यहाँका निजी क्षेत्रले नेपालमा लगानी बढाउनेमा पनि विश्वास व्यक्त गरे। त्यसका लागि राष्ट्रबैंक सहजीकरण गर्न तयार रहेको पनि उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रो अर्थतन्त्र कोभिडपछि समस्यामा परेको थियो। अहिले उच्च मुद्रास्फीतीले समस्याग्रस्त बनाएको अवस्थामा नेपालमा विदेशी लगानी आवश्यक छ,’ गर्भनर अधिकारीले भने,‘यद्यपि सरकारको पछिल्लो वित्तिय तथा मौद्रिक नीतिका कारण अहिले अर्थतन्त्रमा केही सुधारका संकेत देखिएका छन्। नेपाल सरकार तथा नेपाल राष्ट्रबैंक अमेरिकी लगानीलाई स्वागत गर्छ। र त्यसका लागि सहजीकरण पनि गर्दछ।’ 

गर्भनर अधिकारीले नेपालमा पूर्वाधार, विद्युतीय तथा पर्यटनमा लगानीको अवसर रहेको पनि बताए।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले स्वदेशी तथा विदेशी लगानीकर्तामा नेपालले कुनै फरक नगरेकाले अ्मेरिकी सरकार तथा निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरे। वैदेशिक लगानीलाई अवरोध गर्ने कानुनहरूको पुनरवलोकन तथा संसोधन गरेकाले नेपालमा लगानी बढ्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए। 

एक दिने उक्त कार्यशालाको समापनमा बिहीबार मात्र नेपाल आईपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालस्थित अमेरिकी निर्माण कम्पनी पूर्णालाई ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ प्रदान गरेका थिए। 

Xtrem

Xtrem


 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
गाजामा इजरायलको कडा चेतावनी
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्