• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सेयर बजारका लागि सकारात्मक मौद्रिक नीति आएन : लगानीकर्ता 

64x64
सुमित्रा कार्की शुक्रबार, साउन ६, २०७९  १९:०७
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारका लागि सकारात्मक नदेखिएको सेयर बजारका लगानीकर्ताले गुनासो गरेका छन्। 

मौद्रिक नीतिमामा सेयर बजारलाई उपयुक्त हुने खालको कुनै बुँदा उल्लेख नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तगथा लगानीकर्ता तुलसीराम ढकालले बताए। 

उनी भन्छन्, ‘हामीले सेयर कर्जामा लगाएको ४/१२ को सीमा खारेज गर्न माग गरेका थियौं। तर, राष्ट्र बैंकले यसलाई खारेज गर्नुको सट्टा झन् एउटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था गरेको छ।’No description available.

उनका अनुसार यसवर्षको लागि आएको मौद्रिक नीति सेयर बजारको लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ। ‘राष्ट्र बैंकले लगानीकर्ताको केही माग पूरा गरेजस्तो पनि गरेको छ। तर, धेरै कुरा लुकाएको छ’, उनले भने। 

यसैगरी, सेयर बजारका लगानीकर्ताले सेयर कर्जामा भारित औसत पूर्ण रुपमा हटाउनको लागि माग राखेको थिए। तर, नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्म भारित औसतमा सतप्रतिशत छुट दिएको छ। यसले सेयर बजारका लगानीकर्तालाई कुनै दृष्टिकोणबाट पनि सहयोग नपुग्ने उनको तर्क छ। लगानीकर्ताले आफ्नो सम्पत्ति राखेर ऋण लिन नपाउनु दुर्भाग्य भएको दकालको भनाइ छ। 

लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् लगानीकर्ताका माग सम्बोधन नगरेको बताए। उनले नेपाल लाइभसँगको कुराकानीमा भने, ‘हामीले ४/१२ को क्यापलाई पूर्ण रुपमा हटाउन, भारित औसत सीमा शतप्रतिशत हटाउन, सिडी रेसियो खारेज गरेर सिसीडी रेसियो कायम गर्न, ब्याजदर सिंगल डिजिटमा सिमित गर्न माग गरेका थियौं। तर ती सम्बोधन भएनन्।’ 

तर, धितो कर्जामा ४/१२ को सीमा परिमार्जन गरिनु भने सकारात्मक भएकोNo description available. उनको भनाइ छ। उनले अघि भने, ‘राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को सिमालाई परिमार्जन गर्दै अधिकतम १२ करोडको सीमा कायम गरेको छ। यसलाई पनि तरलता सहज भए हटाउने भन्ने खालको नीति ल्याएको छ। यो हामी लगानीकर्ताको लागि राम्रो कुरा हो।’

यसैगरी, २०८० असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले जारी गरेको ऋणपत्रलाई कर्जा निक्षेप स्रोतको रूपमा गणना गर्न पाइने व्यवस्थाले तरलता केही सहज हुने अनुमान फुल्लेलको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बैंक तथा लघुवित्तहरूले २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा मात्र सहुलियत पाइने व्यवस्था गरिएको छ। यसले मर्जरमा जाने कम्पनीलाई थप प्रोत्साहन दिने फुल्लेलको भनाइ छ। 

साना लगानीकर्ताहरूको सेयर बजारमा उत्साहजनक सहभागिताका लागि २५ लाखसम्म सेयर ऋण लिँदा भारित औसत शतप्रतिशत कायम गर्ने व्यवस्था लगायतका विषय वस्तुलाई सकारात्मक रूपमा लिन सकिने फुल्लेलले बताए। 

No description available.नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ। यसले सेयर बजारलाई केहि राहत दिएको लगानीकर्ता सिर्जना सुवेदी बताउँछिन्। 

लगानीकर्ता सुवेदी भन्छिन्, ‘मौद्रिक नीतिले सेयर बजारमा केही राहत दिएको छ। नीतिमा समावेश भएको सुविधा सेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज भएको छ। अब १२ करोडको सीमामात्र लागू हुने भएको छ।’ 

Xtrem

Xtrem

यसैगरी, २५ लाखसम्मको सीमामा जोखिमभार १०० प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरिएको कारण यसले पनि सेयर बजारलाई सकारात्मक सन्देश दिएको उनको बुझाइ छ। 

No description available.यसैगरी, सेयर बजारका लगानीकर्ता नवराज दाहालले मर्जर तथा एक्विजिसनमा जाने तयारी गरेका कम्पनीहरुको सेयर कारोबार रोक्का राखिने व्यवस्था खारेजले सेयर बजारलाई सहज बनाएको जानकारी दिएका छन्।

राष्ट्र बैंकले सेयर कारोबार रोक्का राख्ने प्रचलन अब धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार हुने जानकारी दिएको छ।
राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४ बजे चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्