काठमाडौं- नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशन प्रयोजनार्थ कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने प्रणालीलाई खारेज गर्ने भएको छ।
शुक्रबार मौंद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले उक्त कुरा बताएका हुन्। केही वैक तथा वित्तिय सस्थाहरु मर्जरकाे प्रक्रियामा रहेकाले राष्ट्र वैकले यस्ताे नीति ल्याएकाे हाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।