काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदाय (Money Supply) को वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरेको छ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरिएको जानकारी दिए।
यसैगरी, बैंकले ब्याजदर करिडर १.५ प्रतिशत वृद्धि गरिको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।