काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिले भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम गरेको छ।
राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारी चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम हुने जानकारी दिएका हुन्।
यसैगरी राष्ट्र बैंकले कर्जा वृद्धिभन्दा उत्पादनशील क्षेत्रमा कर्जा केन्द्रित गर्ने नीति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।