काठमाडौं– २०७९ जेठ मसान्तसम्ममा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर ९ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै २०७९ जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदायकको वृद्धिदर ९ प्रतिशत कायम भएको जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।