• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

श्रीलंका हुने बाटोमा छ त नेपाल? 

अङ्गराज तिमल्सिना  मंगलबार, असार २८, २०७९  १५:४६
1140x725

काठमाडौं– श्रीलंकाबाट के सिक्ने भन्ने कुरा अहिले नेपालमा मात्र होइन, विश्वव्यापी बहसको विषय बनेको छ। यसबारे मेरो बुझाई अलि अगाडि सेयर गर्ने सोच भए पनि बल्ल समय मिल्यो। 

हाम्रै छिमेकी देश भारतको अर्थतन्त्र खुला हुनुअघि भारतीयहरूका लागि विदेशी सामान किन्न श्रीलंका स्वर्गजस्तै थियो। केही वर्षअघिसम्म शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आय, मानव विकास सूचकांक आदिका हिसाबले श्रीलंका विकास र समृद्धिको यात्रामा उदाहरणीय ठानिन्थ्यो। 

नेपालभन्दा तीन गुणा बढी प्रतिव्यक्ति आय भएको र मानव विकासका हिसाबले विश्वका १८९ देशमध्ये ७२ औंमा पर्ने(जुन सूचीमा नेपाल १४२ मा पर्छ) श्रीलंकाको आर्थिक र राजनीतिक अवस्था एकाएक किन संकटग्रस्त भयो भन्ने चर्चा अहिले सबैतिर छ। 

लेनदेनका विषयमा सेक्सपियरले भने झै ‘लिने र दिने दुवैले न आफ्नो अस्तित्व न त आफ्ना साथी नै गुमाउने लक्ष्य राखेको हुन्छ।’

तर, देश नै टाट पल्टिए के गर्ने? 
अहिले भारत, चीन, अमेरिका लगायतका देशहरू र अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक आदिसँग देशको अर्थतन्त्र विशेषगरी विदेशी मुद्राको जोहो गरेर ईन्धन, खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामानको आयात र विदेशीलाई तिर्नपर्ने ऋण र ब्याजको किस्ताका लागि सहयोग जुटाउन श्रीलंकाले हार–गुहार गर्दा पनि समाधान निस्किएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो जस्तो परनिर्भर र आयातमुखि अर्थतन्त्रका लागि श्रीलंकाबाट ‘खराब नीति’ र ‘खराब शासन’ ले कालान्तरमा कसरी देश खोक्राे हुन्छ भन्ने सिक्न जरुरी छ। 

१. हतियार किन्न होस् वा सरकारी सवारी, भ्युटावर होस् वा सालिक र गेट, अनुत्पादकमुखी क्षेत्रका लागि ऋण लिएर सरकारले प्रशासनिक र अरु फजुल खर्च बढाउदै जाँदा कालान्तरमा देशका लागि अभिशाप सिद्ध हुने नै भयो। नेपालको संघीय बजेटको ३०–३१ प्रतिशत साधारण खर्च ऋण वा वैदेशिक सहयोगमा निर्भर छ भने तीनवटै सरकारका फजुल खर्च आकाशिएको छँदै छ। प्रदेशहरूको अनुत्पादक खर्चप्रति जनमानसमा संघीयताप्रति निराशा बढ्दै गएको छ।

२. गत केही वर्षमा श्रीलंकाका सरकारहरू बजेट वितरण गर्ने मामिलामा अन्यावश्यक रूपले धेरै उदारवादी र समाजवादी देखिए। प्रशस्त विदेशी पैसा देशमा भित्र्याउने अनि देशको बजेट उत्पादनमुखी कम तर वितरणमुखी बढी बनाउने अर्थात् पैसा ऋणमा ल्यायो, विभिन्न लोकप्रिय कार्यक्रमका नाममा बाँड्यो। यो रोगले नेपाल पनि अछुतो छैन। गत ३–४ वर्षमा एकातिर ऋणको मात्रा बढिरहेको छ भने अर्कोतिर विभिन्न नारा ल्याएर बजेट वितरणमुखी बनाएर लोकप्रिय बन्ने होडबाजी चलेको छ। 

३. सुशासनका दृष्टिले हेर्दा सरकारमा बस्ने वा सत्ता चलाउनेहरू जिम्मेवार र जवाफदेही नहुँदा दीर्घकालीन रुपमा देशमा असर पर्छ। चरम व्यक्तिगत स्वार्थ हाबी हुन थाल्यो भने आजका गलत कामकारबाहीले भविष्यमा ठूलो संकट निम्त्याउँछन्। ठूलो संकट बाजा बजाएर अकस्मात् कमै आउँछ, साना–साना संकट थपिएरै ठूलो बन्ने हो। 

सुशासन भनेको हरेकले एक–एक इँटा थप्दै जानु हो भने देश भत्काउनु भनेको एउटा–एउटा इँटा निकाल्दै जानु हो। श्रीलंकामा राजापक्षे परिवारको नेतृत्वले परिवारवाद, जातिवाद, भ्रष्टाचार, आसेपासे पुँजीवाद र खराब शासनका कारण एकपछि अर्को नीतिगत गल्ती मात्र गरेनन्, देश नै परिवारको ‘प्राइभेट लिमिटेड’ जस्तो बनाए। जवाफदेहिता बिनाको नाम मात्रको लोकतन्त्रले कालान्तरमा संकट अवश्य निम्त्याउँछ। 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी
सम्बन्धित सामग्री
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी बिहीबार, भदौ १८, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, भदौ १८, २०८३
विपद्का बेला राजनीतिक सहमति कायम राखेर अघि बढ्न रविको जोड बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोसी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्