काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् ।
उनले गुर्भाकोट नगरपालिका– ११, मेहेलकुनास्थित सूर्यज्योति माध्यमिक विद्यालयमा पुगेर खड्काले मताधिकार प्रयोग गरेका हुन् ।
यसअघि उम्मेदवार रहदै आएका खड्का यसपटक मतदाताको रूपमा मात्रै मतदानमा सहभागी भएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।