• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई पदमुक्त गर्नुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, असार २१, २०७९  १६:४८
1140x725

काठमाडौं- बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको घटना बाहिरिएपछि धेरैको अपेक्षा थियो- अर्थमन्त्री जनार्दन शर्माले नैतिकताको आधारमा राजीनामा दिनेछन्। सार्वजनिक भएका खबरकै आधारमा उनी दोषी नहुन सक्छन्। तर, उनले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि सघाउन तयार हुँदै राजीनामा दिनु सर्वथा उचित थियो। अपेक्षित थियो। राजनीतिक व्यक्तिहरुले आफ्नो छवि जोगाउने र भविष्यका लागि ठाउँ राख्ने उपाय त्यही हो।

मन्त्री शर्माको मनस्थिति राजीनामा नदिने रहेको देखिन्छ। उनले सार्वजनिक भएका खबर र व्यक्त भएका आलोचनाहरुलाई जुन ढंगले प्रतिवाद गर्दै आएका छन् त्यसले पनि उनको त्यही दृढतालाई पुष्टि गर्छन्। उनले के बुझ्न चाहेका छैनन् भने राजीनामा दिनु भनेको उनी दोषी पुष्टि हुनु होइन। बरु विवादित भएको घटनाको उचित छानबिन गर्ने र उनी निर्दोष नै रहेछन् भने पनि आम मान्छे विश्वस्त हुने परिस्थिति तयार गर्नु हो।

राजीनामा दिएर छानबिनका लागि उत्प्रेरित गर्न सकेको भए उनकै महानता पुष्टि हुन्थ्यो। उनकै राजनीतिक जीवन निष्कलंकित हुन्थ्यो। २६ वर्षअघि विदेशी बैंकमा खाता रहेको भनेर विवादमा फसेपछि राजीनामा दिएर छानबिनपछि निर्दोष साबित  भएका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतबाट उनले सिक्न सक्थे।

सीसीटीभीको फुटेज मेटाइएको सन्दर्भ सार्वजनिक हुनुअघि उनलाई शंकाको सुविधा दिन सकिने स्थिति थियो। तर, त्यो मेटाइएको जवाफ सार्वजनिक भएपछि धेरैलाई लागेको छ, शर्मा पक्कै दोषी छन्। उनीमाथिको आरोप अनौपचारिक रुपमा स्थापित भइसकेको छ। 

मानौँ, यो घटनामा उनी निर्दोष नै छन्। तर, छानबिन भएन भने के हुन्छ? निश्चित छ, उनीमाथि आम आरोप यथावत् रहन्छ। प्रमाणित तथ्य जसरी उनका विषयमा चर्चा गरिन्छ। राजनीति गर्नेहरुका लागि यो झन् असहज परिस्थिति होइन र? वर्षौँको राजनीतिक जीवन बिताइसकेका, मन्त्री भइसकेका शर्मालाई यति कुरा बुझ्न पक्कै कठिनाइ नहोला।

Ncell 2
Ncell 2
nimb
nimb

यो प्रकरण बाहिरिए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंत्री शर्मालाई बोलाएर असन्तुष्टि व्यक्त गरेको भन्ने खबरहरु आएका थिए।  तर उनी पनि मौन बस्नाले उनीबाट कुनै अपेक्षा गर्ने ठाउँ रहेन। असारको महिना किसानले मल नपाएको बेला प्रधानमन्त्रीसहित दलबललाई निजगढ पुराएर उनले सत्तारुढ गठबन्धनको प्राथमिकता के हो भन्ने प्रष्ट पारेका छन्। आउँदो मंसिर महिनामा हुने भनिएको प्रदेश तथा संघीय चुनावमा नेपाली जनताले सत्तारुढ नेताहरुको यो बेवास्ता अवश्य पनि बिर्सने छैनन्।  

यतिबेला शर्माको राजीनामाको विषय थप जोडतोडका साथ उठेको छ। सत्तारुढ दलकै नेताहरुले सार्वजनिक रुपमा उनको राजीनामा माग्न थालेका छन्, उनकै पार्टीका नेताहरुले पनि त्यस किसिमको आशय व्यक्त गर्न थालेका छन्। तर राजीनामाको विषय अब 'आकाशको फल' भएको छ। त्यसैले अबको प्रश्न प्रधानमन्त्री शेरबहादुर देउवातिर सोझिएको छ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्को अन्तिम जवाफदेही व्यक्ति हुन्। राज्य सम्बद्ध हरेक निर्णयप्रति उनले जवाफदेही हुनुपर्छ। मन्त्रीहरुका निर्णय र कामप्रति  पनि उनी जवाफदेही हुनुपर्छ। अर्थमन्त्री शर्माले राजीनामा नदिएपछि बजेटमा अनधिकृत व्यक्तिको संलग्नतादेखि सीसीटीभी फुटेज मेटाएको घटनाको अन्तिम जवाफदेही उनी नै हुन्। उनले नै अब संकल्प गर्नुपर्छ, उनी नेतृत्वको सरकारको छवि कस्तो बनाउने? उनी मातहतका मन्त्रीको व्यवहार कस्तो बनाउने? कस्ता गल्तीलाई क्षमा दिने? कस्ता गल्तीलाई सजायको दायरामा ल्याउने?

अब पनि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई पदमुक्त गर्दैनन् भने स्पष्ट हुन्छ- शर्माको क्रियाकलाप उनी स्वयंको पनि जानकारी र संरक्षणमा भएको छ। त्यसो भए स्वयं देउवाको राजीनामा किन नमाग्ने?

देउवालाई समय छ, शर्मासँगै आफूलाई पनि 'सती' जानबाट जोगाउने। आफूले नेतृत्व गरेको मन्त्रिपरिषद्‌को छवि जोगाउने। आरोप लागेका आफ्नै मन्त्रीलाई पनि पदमुक्त गराएर छानबिन गर्ने। दोष प्रमाणित भएमा सजायको भागिदार बनाउने। त्यसका लागि उनले गठबन्धन र आफ्नै पदलाई दाउमा राख्नुपर्छ भने पनि तयार हुनुपर्छ। होइन भने, उनले अबदेखि सुशासनको 'स' पनि उच्चारण गर्ने नैतिकता राख्दैनन्।

आम मानिसले बुझ्नुपर्ने कुराचाहिँ के छ भने यो प्रकरण यत्तिकै सेलायो भनेचाहिँ यस्ता 'आर्थिक अपराध' को नजिर स्थापित हुनेछ। यस्ता गतिविधि खुलेआम हुनेछन्। निश्चित घरानाले आफ्ना लागि आफैंले नीति बनाउनेछन्। त्यसको सदर गर्न कोही 'शर्मा' वा 'बर्मा' तयार हुनेछन्। त्यसैले यो अर्घेल्याइँ अन्त्य गराउन जरुरी छ। सबक सिकाउन जरुरी छ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्