• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जेलबाट छुटेपछि पनि गैंडाको सिकार, २१ गैंडा मारिसकेका ‘निशानेबाज’ बमबहादुर पक्राउ

64x64
नारायण अधिकारी शुक्रबार, असार १७, २०७९  १७:०१
1140x725

काठमाडौं– २१ गैंडाको सिकार गरेको आरोप लागी फरार भएका बमबहादुर प्रजा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले प्रजालाई पक्राउ गरेको हो। 

सीआईबी स्रोतका अनुसार उनलाई शुक्रबार धादिङको मलेखुबाट पक्राउ गरिएको हो। पक्राउ गरिएका प्रजालाई राष्ट्रिय निकुञ्जको जिम्मा लगाएर चितवन पठाइएको छ। एक दर्जन गैंडा सिकार गरेर खाग तस्करी गरेको आरोप लागेका प्रजा लामो समयदेखि फरार थिए। प्रहरीको फरार सूचीमा रहेका उनलाई खोजी गर्न प्रहरीदेखि निकुञ्जको टोली समेत लागेको थियो। अन्ततः लामो समयपछि उनलाई पक्राउ गर्न सफल भएको सीआईबी स्रोतले जानकारी दियो। 

पक्राउ परेका प्रजा अर्का गैंडा तस्कर वीरेन्द्रसिंह प्रजा नाम गरेका व्यक्तिका आफन्त समेत भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार बमबहादुरकै योजना र संरक्षणमा अन्य व्यक्ति खटिएर चितवनमा गैंडाको सिकार गरी खाग तस्करी गर्ने गरेका थिए।  २०७७ मा चितवन राष्ट्रिय निकुञ्जमा मारिएका गैंडामा समेत बमबहादुरको संलग्न्ता रहेको खुलेको थियो। 

२०७७ कात्तिक १६ गते, मध्य दिउँसो चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टालीले बन्दुक पड्एिको आवाज सुन्यो। निकुञ्ज सुरक्षामा सेनाको बटुक दल गण तैनाथ थियो। भोलिपल्टै सेनाले निकुञ्जका कर्मचारी सहितको ‘जंगल स्वीप अपरेसन’ सुरु गर्‍यो। 

कात्तिक १९ गते नारायणी नदीको टापु, मर्दी घोलमा गैंडाको माउ र बच्चा मृत भेटिए। अघिल्लो दिन गोली चलेको आवाज आएकै ठाउँतिर करिब २०/२२ वर्षको पोथी गैंडा र त्यसको ३ वर्षको बच्चा मृत भेटिएका थिए। दुबैको खाग झिकिएको थियो।

त्यतिबेला चलेको एक हप्ता लामो ‘स्वीप अपरेसन’मा थप २ गैंडा पनि मारिएको भेटिएको थियो। तीमध्ये एउटाको सिनो मात्र भेटिएको थियो भने अर्काको कंकाल फेला परेको थियो। अपरेसनका क्रममा ४ वटा गैंडा मारेर खाग झिकिएको पुष्टि भएको थियो। 

ती ४ गैंडाको सिकार गरी खाग तस्करी गरेको आरोपमा सीआईबी लगायतको टोलीले १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरि सार्वजनिक गरेको थियो। तर मुख्य योजनकार भनिएका बमबहादुर भने फरार थिए। उनलाई शुक्रबार सीआईबीको टोलीले पक्राउ गरेको हो। 

चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षक अधिकृत (वार्डेन) कमलजंग कुवँरद्वारा लिखित पुस्तक ‘गैंडालाई चार वर्ष’मा समेत बमबहादुरको बारेमा चर्चा गरिएको छ। उनले चितवनको दिव्यपुरीमा मात्रै ५ वडा गैंडा मारेको कुँवरले पुस्तकमा उल्लेख गरेका छन्। बमबहादुरले  रामशरण विक, बुद्धिराम महतो लगायतलाई लिएर गैँडा मार्न जाने र खाग प्रेमबहादुर विकलाई बेच्ने गरेको कुँवरले उल्लेख गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

कुवँरकै पुस्तकमा बम बहादुरको प्रत्यक्ष संलग्न्तामा १७ गैँडाको सिकार भएको विषय पनि उल्लेख छ। १७ वटा गैंडा मारिसकेपछि उनी अन्तत: २०६० साउन १८ गते पक्राउ परेका थिए। 

‘बमबहादुरलाई पर्सा वन्यजन्तु आरक्ष कार्यालय, आधारभार र त्यहाँस्थित गुल्मको सहयोगमा जिल्ला वन कार्यालय चितवनको विशेष टोलीले आधाभारबाट पक्राउ गरेका थियो। जिल्ला वनको टिमलाई बमबहादुरको घरनजिक दुईटा घरमा बाघको हड्डी लुकाएर राखिएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यस आधारमा त्याहाँका मान्छेहरुलाई पक्राउ गरी सोघपुछ गर्दा संयोगवश बमबहादुरबारे थाहा भएको कुँवरले पुस्तकमा लेखेका छन्। 

‘ऊ त्यही दिन रौतहट, चन्द्रनिगाहपुरको घरमा जाँदैछ भन्ने सूचना पाएपछि आधारभार पुगेर उसलाई समातिएको रहेछ। बमबहादुरले १७ वटा गैँडा मारको स्वीकार गरेछ। सोह्र वटा निकुञ्ज क्षेत्रमा र एउटा जिल्ला वन कार्यालयको कार्यक्षेत्र, राष्ट्रिय वन क्षेत्रमा,’ कुँवरद्वारा लिखित पुस्तकमा उल्लेख छ।

त्यसपछि बमबहादुर जेल चालन भएका थिए। कास्की कारागारमा हुँदा बमबहादुरको सुन तस्करीको आरोपमा जेल परेका कैलाशबाबु आले भन्नेसँग भेट भएको थियो। त्यसपछि जेलबाटै बमबहादुरले पुनः गैंडाको सिकार गर्ने योजना बनाएका खुलेको थियो।   

१७ वटा गैंडा मारिसकेका ‘अचुक निशानेबाज’ बमबहादुर जेल बसेर छुटेपछि फेरि गैंडा सिकारमा संलग्न भएको सीआईबीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो। २०७७ सालमा चितवमा मारिएका ४ वटा गैंडाका सिकारी बमबहादुर नै भएको सीआईबीका एक अनुसन्धान अधिकृतले जानकारी दिए।जेलबाट छुटेपछि कैलाशबाबु र बमबहादुर मिलेर पुन गैंडाको सिकार गरिएको अनुसन्धानले देखाएको थियो। 

यो पनि पढ्नुहोस्

बहालवाला र पूर्वसुरक्षाकर्मी नै संलग्न भएको गैंडा शिकारको भित्री कथा सोमबार, फागुन १७, २०७७


 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्