• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बैंकहरू सीडी रेसियो व्यवस्थापनमा लाग्दा कर्जा लगानी ठप्प

64x64
सुमित्रा कार्की बिहीबार, असार १६, २०७९  १९:५८
1140x725

काठमाडौं– लामो समयसम्म तरलता अभावको समस्यामा परेका बैंकहरू अहिले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थापन गर्नतर्फ लागेका छन्।

बैंकहरू सीडी रेसियो व्यवस्थापन गर्न लाग्दा कर्जा लगानी प्रायः ठप्प जस्तै बनेको नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए। 

उपाध्यय भन्छन्, ‘बैंकहरूको सीडी रेसियो औसतमा ९० प्रतिशतभन्दा तल आइसकेको छ। धेरै बैंकहरू यसलाई व्यवस्थापन गर्नतर्फ लागेका छन्। बैंकहरूले दैनिक आफ्नो सीडी रेसियो साइजमा ल्याउन लागिपरेका छन्। असार मसान्तसम्म जसरी व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था भएका कारण बैंकहरू अहिले त्यतैपट्टि लागेका हुन्।’

उनले अहिले बैंकमा पैसा उठाउने चटारो रहेको बताए। ‘त्यसमा पनि राष्ट्र बैंकको नीतिले निर्धारण गरेको सीडी रेसियो व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती छ।’

बैंकहरूले सामान्य समयमा पनि ऋण असुल गर्ने र पोर्टफोलियो व्यवस्थापन गर्ने बेला भएको अध्यक्ष उपाध्यायको भनाइ छ। यतिबेला कसरी लगानी उठाएर सबैभन्दा धेरै नाफा कमाउने भन्नेतर्फ नै बैंकहरू लागेको उनले बताए। उनी भन्छन्, ‘अहिले बैंकहरू खराब कर्जा घटाउनतर्फ लागेका छन्। यसकारण पनि कर्जा लगानी प्रायः ठप्प छ।’

मंगलबारसम्म आउँदा समग्रमा बैंकिङ क्षेत्रको सीडी रेसियो ८९.१४ प्रतिशतको हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। समग्रमा बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभित्र रहे पनि शुक्रबारसम्म आउँदा १२ वटाभन्दा धेरै बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको नेपाल बैंकर संघका कार्यकारी अधिकृत (सिईओ) अनिल शर्माले बताए। 

कर्जा लगानी ठप्प बन्दा निक्षेप संकलन भने केही बढ्न सफल भएको उनको भनाइ छ। अहिले बैंकिङ क्षेत्र कर्जा प्रवाह गर्नभन्दा पनि व्यवस्थापन गर्नतिर लागेका कारण तरलता अभावको समस्या केही साम्य भएको उनी बताउँछन्। उनी भन्छन्, ‘तरलता अभावको समस्या समाधान भएको छैन। तर, व्यवस्थापन भइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

जेठ मसान्तसम्म १३ बैंकको सीडी रेसियो सीमामाथि

जेठ मसान्तसम्म आउँदा १३ वाणिज्य बैंकको सीडी रेसियो नेपाल राष्ट्र बैंकको सीमाभन्दा माथि रहेको छ।  जेठ मसान्तसम्म सबैभन्दा धेरै सीडी रेसियो सेन्चुरी बैंकको रहेको छ। तीन बैंकको सीडी रेसियो ९५ प्रतिशतभन्दा माथि रहेको बैंकर संघको तथ्यांकले देखाउँछ। 

यी बैंकको सीडी रेसियो जेठ अन्तिमसम्म ९५.८७ प्रतिशत रहेको नेपाल बैंकर संघले जानकारी दिएको छ। यसैगरी, प्राइम बैंकको सीडी रेसियो पनि ९५.५७ प्रतिशत रहेको छ। नेपाल बंगलादेश बैंकको पनि सीडी रेसियो ९५.२५ प्रतिशत रहेको छ। 

यसैगरी दुई बैंकको सीडी रेसियो ९४ प्रतिशतभन्दा माथि रहेको छ। कुमारी बैंकको सीडी रेसियो ९४.३७ प्रतिशत र बैंकअफ काठमाडौंको सीडी रेसियो ९४.२७ प्रतिशत रहेको छ। 

Xtrem

Xtrem

यसैगरी, जेठ मसान्तसम्म नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सीडी रेसियो ९२.३८ प्रतिशत र ग्लोबल आइएमई बैंकको सीडी रेसियो ९१.८४ प्रतिशत रहेको छ।

नेपाल बैंक लिमिटेडको सीडी रेसियो ९१.९८ प्रतिशत, सनराईज बैंकको ९१.०४ प्रतिशत, कृषि विकास बैंकको ९१.०५ प्रतिशत, सिद्धार्थ बैंकको ९१.५८ प्रतिशत र हिमालयन बैंकको सीडी रेसियो ९१.११ प्रतिशत रहेको छ। यस्तै एभरेष्ट बैंकको ९०.३५ र सिटिजन्स बैंकको ९०.१९ प्रतिशत रहेको छ। 

 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्