• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छिमेकीले ‘कामी’ भनिदिएपछि डेराबाट निकालिइन् मुना दयाल

धनु विश्वकर्मा  बिहीबार, असार ९, २०७९  २१:४७
1140x725

काठमाडौं–संघीय राजधानी काठमाडौं जातका कारण कोठा भाडामा नदिने समस्या चर्कँदै गएको छ। जातकै आधारमा घरधनीले जातीय छुवाछुत गरेको भन्दै करुणा विश्वकर्मा, दीपा नेपाली र रुपा सुनारले न्यायका लागि अदालत धाउनु पर्‍यो। पछिल्लो पटक भक्तपुरमा जातकै कारण ओखलढुंगाकी मुना दयाल (सम्झना बिक)  डेराबाट निकालिएकी छन्। 

मुनाले बुधबार दिउँसो जिल्ला प्रहरी परिसर भक्तपुरमा आफूलाई जातीय छुवाछुत गरेको भनेर उजुरी दिइन। तर, प्रहरीले बुधबार दिनभर नै उजुरी लिन मानेन। बिहीबार साँझतिर बल्ल प्रहरीले उजुरी लिएको उनले बताइन्। 

‘प्रहरी कार्यालयले प्रमाणविना र पीडकको कुरा नसुनीकन उजुरी लिन मिल्दैन भनेर पहिलो दिन फर्कायो। यो भावनात्मक कुरा हो। जात थाहा पाइसके पछि आधा सामान भित्र सारेको कुरा प्रत्यक्ष प्रमाण होइन र?’ उनले भनिन्। 

मुनाको घर ओखलढुंगाको मोलुङ गाउपालिका–८ को थल्लेरीमा हो। उनी गाउँमै बस्थिन्। दुःखजिलो गरेर घरपरिवार धानेकै थिइन्। 
मुना काठमाडौं आएको पनि छ महिना भयो। यही छोराछोरी पढाउने र केही काम गर्ने सोचले गाउँ छोडेर सहर पसिन्। पहिलो पटक काठमाडौं आउँदा जेठाजुले कागेश्वरी मनोहरामा कोठा खोजिदिए। त्यही बस्दै आएकी थिइन्। श्रीमान विष्णु विक तीन महिनाअघि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। 

काठमाडौं आउनुको एकमात्र उद्देश्य छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनु रहेको उनले बताइन्। उनको ६ वर्षको छोरा र २ वर्षकी छोरी छन्। 

उनका आफन्त भक्तपुरको चाँगुनारायणमा बस्दै आएका छन्। ‘आफन्तको नजिक बस्दा सजिलो होला भन्ने लागेको थियोे। ससुरा पनि चाँगुनारायणको आसपासमा बस्नुहुन्थ्यो, त्यसमाथि श्रीमानले पनि आफन्तनजिकै बस्नु भनेर विदेशबाट सुझाउनु भएको थियो,’ उनले भनिन्। 

जेठ १६ गते भक्तपुरको चाँगुनारायणमा कोठा खाली भएको खबर पाइन्। दिउँसो खाली हुने भएपछि बिहानै पुगेर कोठाको पक्कापक्की गरिन्। घरबेटीकी छोरीले ‘के थरी’ भनेर सोधे। मुना दयाल बताइन्। घरबेटीले केही भनेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि कोठाको बैना गरेर उनी पूरानो डेरामा सरिन्। जेठ २५ गतेमात्र सर्ने भनेर घरबेटीलाई सुनाइन्। 

२५ गते बिहान सबै सामान लिएर चाँगुनारायण पुगिन्। कोठामा सामान आधा भित्र थियो भने आधा बाहिर। घरबेटीकी आमा गीता रायमाझी र छोरी कविनाले थर ढाँटेको भनेर गाली गरे। उनले भनिन्, ‘त्यहाँ नजिक गाउँकै विमला क्षेत्री बस्छिन्। सामान सार्दै गर्दा पहिलेदेखि चिनजान रहेका मेरा ससुरा धनबहादुर विश्वकर्मालाई देखिछन्। ससुरा पनि नजिकै बस्नुहुन्थ्यो। अनि उनैले रायमाझी परिवारलाई म कामी भएको कुरा लगाइछन्।’

तर, मुना आफूले थर नढाटेको र जे हो त्यही बताएको दाबी गर्छिन्। 

Xtrem

Xtrem

त्यसपछि रायमाझी आमा छोरीले ‘हामी तल्लोजातको मान्छेलाई यहाँ राख्दैनांै। तिमीहरु बरु १५ दिन बस अनि अर्को कोठा खोजेर जाउ, आजसम्म कोही पनि तल्लो जातको मान्छेलाई राखेका छैनौं। हाम्रो घरमा पुजाआजा गर्छौं। तल्लो जातले बस्न मिल्दैन,’ भनेको उनले बताइन्। 

‘कोठाभित्र आधा समान मिलाइसकेको थिएँ। तल्लो जात भएर ढाँटेको भन्दै उल्टै गालीगलोज पनि गरे। दाहालजस्तो ठानेर कोठा दिएको हो। दलित भन्ने थाहा पाएको भए कोठा भाडामा दिने थिएनौं। हामी छुवाछुत मान्छौं। तिमीहरुले जात झुटा बोलेर घरमा बस्न आयौं,’ भनेर रायमाझी परिवारले धम्क्याएको उनले बताइन्। 

खाट मिलाइसकेको अवस्थामा तल्लो जातिलाई कोठा दिँदैनाैं भनेर उल्टै गाली गरेको मुनाले बताएकी छन। त्यसपछि उनी तत्कालै फर्किइन्। 

कामी भनेर थाहा पाइसकेपछि जातीय विभेद गरिएको उनले बताइन्। त्यसपछि न्यायका लागि भनेर जलजला टेलिभिजनका वीरेन्द्र ओलीसँग सम्पर्कगरेको र एक सातापछि वैज्ञानिक समाजवादी पार्टीका नेता महावीर विश्वकर्मा आएको उनले बताइन्। 

उनको माग छ, ‘मलाई जातका आधारमा विभेद गरियो। मलाई न्याय चाहियो।’
 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्