काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा)को २ महिला सदस्यमा पंकजविक्रम नेम्वाङ र कर्माछिरिङ शेर्पा प्यानलका १-१ जना निर्वाचित भएका छन्।
सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको मतदानमा नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ मलेकु विजयी भइन्। यता, शेर्पा प्यानलबाट पेमा डोल्मा लामा निर्वाचित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।