• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पैगम्बरमाथि नुपुर शर्माको टिप्पणीले तरंगित अरब,  हडबडाएको भारत

64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  १९:२१
1140x725

नयाँदिल्ली-भारतमा पछिल्लो दिनमा भारतीय जनता पार्टी (बीजेपी) का दुई पूर्वप्रवक्ताकाे पैगम्बर मोहम्मदमाथि अपमानजनक टिप्पणी प्रकरणमा अन्तर्राष्ट्रिय प्रतिक्रियासमेत आयाे। त्यसपछि बीजेपीले प्रवक्ता नुपुर शर्माका विरुद्ध कारबाही नै गर्नुपर्‍याे र भारत सरकारसमेत सफाइ दिन बाध्य बन्याे ।

हाल निलम्बनमा परेकी प्रवक्ता शर्माले २६ मे मा एक टिभी अन्तर्वार्तामा पैगम्बर मोहम्मदका विरुद्ध टिप्पणी गरेकी थिइन्। उक्त टिप्पणी भाइरल भएपछि सबैभन्दा पहिले अरब देशहरुले कडा प्रतिक्रिया दिए। कतार, साउदी अरब, कुवेत, बहराइन, संयुक्त अरब इमिरेट्ससमेतले कडा शब्दमा आपत्ति जनाए र भारतीय राजदूतलाई समेत जानकारी गराए। 

उसो त सन् २०१४ बाट बीजेपी सत्तामा आएपछि भारतमा मुसलमानका विरुद्ध हमलाको कुरा उठिरहन्छ। यो पहिलो मौका थियो,  अरब देशहरुले यति कडा रुपमा प्रतिक्रिया दिए।

विश्लेषकका अनुसार अरब देशको विरोध चकित पार्ने खालको छ। किनभने पछिल्ला दिनमा भारत र अरब देशहरुको सम्बन्ध बलियो हुँदै गएको छ। यसबाहेक भारतको घरेलु मामलामा उनीहरुले कहिल्यै कुनै दबाब नदिएका कारण पनि यो प्रतिक्रियालाई फरक रुपमा हेर्न सकिन्छ।

जानकारहरु बताउँछन्, 'पछिल्ला केही वर्षमा भारतमा गोरक्षा वा अन्य विभिन्न मुद्दामा मुसलमानका विरुद्ध हमलाका घटना भइरहेका छन्। तर अरब देशबाट कुनै सार्वजनिक वक्तव्य आएको थिएन।

विश्लेषकका अनुसार यसपल्ट प्रतिक्रिया आउनुका पछाडि मुख्य दुई कारण छन्- पहिलो कारण मामला पैगम्बरसँग जोडियो। अर्को सामाजिक सञ्जाल।

शर्माको उक्त भनाइ सामाजिक सञ्जालमा यसरी भाइरल भयो कि अरब देशका धेरैले असहमतिका प्रतिक्रिया दिए। उनीहरु यतिसम्म रिसाए कि भारतीय उत्पादन बहिस्कार गर्नेसम्मको अभियान चलाए।

साउदी अरब, संयुक्त अरब इमिरेट्स र ओमानमा पूर्व भारतीय राजदूत तलमिज अहमदले भने, 'खाडी देशमा सामाजिक सञ्जालमा जुन तहको बहस छेडियो, त्यसले अरबका नेताहरुलाई एक पक्षमा उत्रिन बाध्य बनायो।'

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार शर्माले दिएको बयान पैगम्बर मोहम्मद र उनको परिवारलाई लिएर थियो। इस्लाममा अल्लाहपछि पैगम्बरलाई सबैभन्दा ठूलो मानिन्छ र मुस्लिम समुदाय उनका बारेमा कुनै पनि  अपमानजनक टिप्पणी स्वीकार गर्न सक्दैन। उनी भन्छन्, 'यो त्यो रेखा हो, जुन पार गर्नुहुँदैनथ्यो तर सीमारेखाको उल्लंघन भयो।'

उनका अनुसार सामाजिक सञ्जालमा बढेको दबाबलाई नजरअन्दाज गर्ने ताकत नेताहरुसँग भएन। पछिल्लो दशकमा खाडी र अरब देशका साथ भारतको सम्बन्ध सुधार भएको छ। एक-अर्काका निकै पुगेका छन्। निकटता रणनीतिकमात्र  नभइ आर्थिकस्तरमा पनि छ। 

हाल भारतको कुल आयातको आधा खाडी देशको गठबन्धन 'गल्फ कोअपरेशन काउन्सिलका ६ सदस्य देशबाट आउँछ। इरान र इराक मिलाएर ७० प्रतिशत पेट्रोलियम पदार्थ खाडी मुलुकबाट आउँछ। प्राकृतिक ग्यासको आधा आयात त कतारबाट हुन्छ। 

यी आंकडाका आधारमा यो स्पष्ट हुन्छ कि यी देशसँग भारतको निकै मजबुत ब्यापारिक सम्बन्ध छ। भारत युएईलाई वार्षिक २५ अरब डलरको निर्यात गर्छ। यसका अलावा खाडीका ६ देशमा ६५ लाखभन्दा बढी भारतीय काम गर्छन्। बाँकी अरब देशमा समेत धेरै भारतीय काम गर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'एशिया प्रोग्राम एट द विल्सन सेन्टर' का निर्देशक माइकल कुगलम्यान भन्छन्,  'भारतको अर्थ व्यवस्था खाडी देशमा निकै धेरै निर्भर छ।'

उनका अनुसार मध्यपूर्व भारतका लागि रणनीतिक रुपमा पनि महत्वपूर्ण छ। भारत आफ्नो आर्थिक आवश्यकताका लागि खाडीमाथि धेरै निर्भर छ। यसमा इन्धन, तेल, ग्यास  र रेमिटेन्स पनि हो।

त्यसैले भारतलाई ती देशको प्रतिक्रियामाथि तत्काल कारबाही गर्नु अनिवार्य भयो। भारतमात्रै होइन, अरब मुलुक पनि कतिपय आवश्यकताका लागि निर्भर छन् र साझेदारी सम्बन्ध छ। 
बीबीसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या इथियोपियाली अर्थोडक्स तेवाहेदो चर्चको धर्मसभाले यो हत्यालाई आफ्ना नागरिकहरूमाथि गरिएको अत्यन्तै दुखद क्रूरता र पीडाको संज्ञा दिएको छ... मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले देशको राजनीतिक नेतृत्व, आर्थिक चुनौती, जारी युद्ध र शान्तिको आवश्यकताबारे... मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्