• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एसियन कप छनोट : भारत र अफगानिस्तान भिड्दै, सुनिलको नजर मेसीको कीर्तिमानमाथि

64x64
नेपाल लाइभ शनिबार, जेठ २८, २०७९  ०९:१४
1140x725

काठमाडौं– सुनिल क्षेत्रीको नेतृत्वमा रहेको भारतीय फुटबल टोलीले शनिबार एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘डी’मा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। भारत र अफगानिस्तानबीचको यो खेल नेपाली समयअनुसार राति ८: ४५ बजेबाट सुरु हुनेछ।

तेस्रो चरणको पहिलो खेलमा भारतले कम्बोडियालाई २–० ले हराएको थियो। यता, अफगानिस्तान आफ्नो पहिलो खेलमा हङकङसँग २–१ ले पराजित गरेको थियो। भारतविरुद्धको यो खेल अफगानिस्तानका लागि ‘गर या मर’को हुनेछ। अफगानिस्तान पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिने छ। 

३७ वर्षीय सुनिल अफगानिस्तानलाई हराएर भारतको स्थिति बलियो बनाउन चाहन्छन्। लगातार दोस्रोपटक एसिया कपमा पुग्न भारतको निर्भरता सुनिलमा थुप्रिएको छ। सक्रिय फुटबल खेलिरहेका सुनिलले ८२ गोल अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। उनले अन्तर्राष्ट्रिय गोलमा अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछ्याइरहेका छन्। मेसीले हालसम्म ८६ गोल गरेका छन्। यदि सुनिलले यी दुई खेलमा चार गोल गरे भने उनले मेसीको कीर्तिमान बराबरी गर्नेछन्।

nimb
nimb

भारतको सर्वाधिक गोलकर्ता रहेका सुनिलले १२७ क्याप जित्दा ८२ अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनी विश्वको सर्वाधिक गोलकर्ताको सूचीमा छैटौं स्थानमा रहेका छन्। उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो (११७), अली दाई (१०९), मोख्तर दाहरी (८९), मेसी (८६) र फेरेन्क पुस्कास (८४) रहेका छन्।

भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक इगोर स्टिम्याक आफू सुनिलमाथि नै निर्भर रहेको बताउँछन्। ‘सुनिलले लगातार राम्रो खेल प्रदर्शन गरिरहेका छन्। उनको कप्तानीमा पनि खोट लगाउने ठाउँ छैन। तर, हामीसँग उनीबाहेक अन्य खेलाडी पनि छन्, जो हाम्रो लागि महत्त्वपूर्ण छन्,’ उनले अफगानिस्तानसँगको खेलअघि भने।

अफगानिस्तानको लागि यो गर वा मरको खेलमा भारतको ब्याकलाइनले महत्त्वपूर्ण भूमिका खेल्नेछ। कम्बोडियाविरुद्धको खेलमा रोशन सिंह, सन्देश झिंगान, अनवर अली र आकाश मिश्राले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनीहरुको अलावा लिस्टन कोलेको, मनवीर सिंह, उदन्त सिंह, आशिक कुरुनियान र रोशन सिंहले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन्।

अफगानिस्तानका प्रशिक्षक अनुस दस्तगीरले भारतलाई बलियो चुनौती दिने बताए।  ‘विश्वकप छनोटमा हामीले भारतसँग १–१ को बराबरी खेलेका थियौं। त्यसैले उनीहरुले कुन स्तरमा खेल्छन् भन्ने थाहा छ,’ उनले भने, ‘हङकङसँगको खेलमा हामीले सुरुमै गोल खान पुग्यौं। त्यसपछि पुनरागमन गर्न सकेनौं। अब भारतसँगको खेलमा यस्तो गल्ती गर्ने छैनौं।’

भारतले छनोट चरणको अन्तिम खेलमा हङकङसँग खेल्ने छ। शनिबार नै हङकङ र कम्बोडियाले पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात
सम्बन्धित सामग्री
सिटीको सानदार जित म्यानचेस्टर सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–१ को सानदार जित हात पारेको छ। शुक्रबार भएको खेलमा रियान चेरकी र एर्लिङ हाला... शनिबार, भदौ १३, २०८३
चेल्सी लिग कपको तेस्रो चरणमा चेल्सीले तेस्रो डिभिजनको क्लब लुटन टाउनलाई २–० ले पराजित गर्दै लिग कपको तेस्रो चरणमा स्थान सुरक्षित गरेको छ। शुक्रबार, भदौ १२, २०८३
बार्सिलोनाको लगातार दोस्रो जित बार्सिलोनाले ला लिगा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार राति क्याम्प नोउमा भएको आफ्नो पहिलो घरेलु खेलमा बार्सिलोनाले एथ्लेटिक... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट शनिबार, भदौ १३, २०८३
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ शनिबार, भदौ १३, २०८३
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात शनिबार, भदौ १३, २०८३
रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल शनिबार, भदौ १३, २०८३
भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्