• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १०, २०८३ Thu, Apr 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विवादित प्रतिमा ‘हेडबट’ विश्वकपको बेला प्रदर्शनमा राखिने

64x64
नेपाल लाइभ मंगलबार, जेठ २४, २०७९  १६:४८
1140x725

काठमाडौं– यो वर्ष फिफा विश्वकप कतारमा हुने भएको छ। यसका लागि तयारी सुरु भइसकेको छ। सबै खेल साँझको समयमा गर्ने योजना बनाइएको छ।

साथै रंगशाला चिसो राख्न विशेष ‘कुलिङ सिस्टम’को पनि व्यवस्था गरिएको छ। यसबाहेक कतारले प्रतियोगितामा प्रदर्शनका लागि ‘विवादित प्रतिमा’ राख्ने योजना बनाएको छ।

यो विवादास्पद प्रतिमा २००६ मा जिनेदिन जिदानको ‘हेडबट’बाहेक अरू कोही होइन। सन् २००६ फिफा विश्वकपको फाइनल खेलमा फ्रान्स र इटाली आमनेसामने भएका थिए। त्यसपछि फ्रान्सेली कप्तान जिदानले इटालियन डिफेन्डर मार्को माटेराजीको पेटमा टाउको प्रहार गरे। यसलाई ‘हेडबट’ नाम दिइएको थियो।

त्यसपछि जिदानलाई रेफ्रीले ‘रातो कार्ड’ देखाए र १० खेलाडीमा सिमित फ्रान्सेली टोलीले त्यो विश्वकप हार्‍यो। यो हेडबटलाई पाँच मिटर अर्थात् १६ फिट लामो चाँदीको प्रतिमा बनाइएको छ, जसमा जिदानले माटेराजीलाई प्रहार गरेको चित्रण गरिएको छ।

सन् २०१३ मा दोहाको ‘सी फ्रन्ट’मा पनि चार साता यो प्रतिमा प्रदर्शनीमा रखिएको थियो। तर, विवाद उत्पन्न भएपछि उक्त प्रतिमा हटाइएको थियो। अब यसवर्षको फिफा विश्वका लागि यो प्रतिमालाई पुनर्स्थापना गर्ने तयारी भइरहेको छ।

No description available. 

कतारका प्रधानमन्त्री शेख अल–मायासा बिन्त हमाद बिन खलिफा अल थानीले यस प्रतिमाले मानसिक स्वास्थ्य र तनावसँग लड्न सिकाउने दाबी गरे। उनका अनुसार यस प्रतिमा दोहाको नयाँ अन्तर्राष्ट्रिय खेलकुद संग्रहालयमा स्थापना गरिने छ।

अल थानीले भने, ‘यो सार्वजनिक कला मात्र होइन। सी फ्रन्टमा राख्न उपयुक्त नहुने देखिएपछि यो प्रतिमा पुनः स्थापना गर्न लागिएको हो। हामीले यसलाई ३–२–१ संग्रहालयमा पुनः स्थापना गर्ने योजना बनाएका छौं। जिदान कतारका असल साथी हुन्। यससँगै उनी अरबका लागि रोल मोडल पनि हुन्।’

nimb
nimb
Ncell 2
Ncell 2

शेखले थपे, ‘हामीले कलाको माध्यमबाट मानिसहरूलाई सिकाउन र सशक्त बनाउन खोजिरहेका छौं। त्यसैले जिदानको प्रतिमामार्फत् हामी खेलाडीहरूलाई तनावसँग कसरी नियन्त्रण गर्ने भनेर सिकाउनेछौं।’ 

संग्रहालयका अधिकारीहरूले नोभेम्बर २१ मा विश्वकप सुरु भएसँगै प्रतिमा प्रदर्शनमा राखिने बताएका छन्। ‘हेडबट’को प्रतिमा अल्जेरियामा जन्मेका फ्रान्सेली कलाकार एडेल अब्देसले बनाएका हुन्। २०१३ मा प्रतिमा स्थापनापछि यसले केही रूढिवादीहरूलाई आक्रोशित पारेका थिए। 

No description available.

त्यसपछि सामाजिक सञ्जालमा एउटा अभियान चल्यो, जसमा मानिसहरूले प्रतिमा स्थापना गर्ने निर्णयको निन्दा गरेका थिए। यसबारे अल थानीले भने, ‘कलाको अक्सर विरोध हुन्छ। सुरुमा कतिपयले आलोचना गर्छन्, तर पछि स्वीकार गर्छन्।’

कतारले विगत दुई दशकमा नयाँ सङ्ग्रहालय र कलाका लागि करोडौं डलर खर्च गरेको छ। कतारले विश्वकपका लागि ठूलो अभियानको योजना बनाएको छ। फिफा विश्वकप २०२२ का लागि दोहामा १४ लाख मानिस आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कानूनमन्त्री गौतम र जापानका राजदूतबीच भेट
सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको मन्त्री पोखरेलको स्पष्टोक्ति
सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
कानूनमन्त्री गौतम र जापानका राजदूतबीच भेट बिहीबार, वैशाख १०, २०८३
सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको मन्त्री पोखरेलको स्पष्टोक्ति बिहीबार, वैशाख १०, २०८३
सरकारी सूचना प्रविधि प्रणाली अध्ययनका लागि कार्यदल गठन बिहीबार, वैशाख १०, २०८३
महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान यथास्थानमै राख्ने सरकारको निर्णय बिहीबार, वैशाख १०, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा बुधबार, वैशाख ९, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
जाँचबुझ आयोगलाई एक वर्षको म्याद बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्