• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युद्धसँगै विश्वकपका लागि लडिरहेका छन् युक्रेनी खेलाडी

64x64
नेपाल लाइभ आइतबार, जेठ २२, २०७९  १८:१२
1140x725

काठमाडौं– फिफा कतार विश्वकप २०२२ को टिकट कटाउनबाट एक कदम टाढा उभिएका युक्रेनका चर्चित फुटबलर ओलेक्जेन्डर जिनचेन्कोले स्कटल्याण्डविरुद्धको प्लेअफअघि पत्रकार सम्मेलनमा आँसु झारे। 

यस क्रममा उनले विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्नु आफू र आफ्ना सहकर्मीका लागि कत्तिको महत्त्वपूर्ण छ भनेर बताउन खोजिरहेका थिए।

म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका डिफेन्डर जिनचेन्को अहिले युक्रेनी समर्थकहरुका लागि आफ्नो टोली विश्वकपमा पुग्न जरुरी रहेको बताउँछन्।

स्कटल्याण्डसँगको खेलअघि उनले भनेका थिए, ‘यसबेला म र मेरो टोली देशवासीलाई खुशी दिन चाहन्छौं। उनीहरूलाई अहिले यसको धेरै आवश्यकता छ।’

हामी सबैलाई थाहा छ, युक्रेनमा अहिले के भइरहेको छ। त्यसैले उनीहरु सबै मैदानमा लड्ने मुडमा देखिन्छन्, जसरी रुसी सेनाविरुद्ध लडिरहेका छन्।

जिनचेन्कोका अनुसार युक्रेनीहरू सधैं युद्ध अन्त्य होस् भन्ने चाहन्छन्। साथै युद्धग्रस्त क्षेत्रबाट युक्रेनले विश्वकपमा स्थान बनाओस् भन्ने पनि। उनले भने, ‘धेरै युक्रेनीहरूले यो खेल हेर्न पाउनेछन्। सिङ्गो देश हाम्रो पछाडि उभिएको छ र हामीलाई समर्थन गरिरहेका छन्।’

युद्धग्रस्त युक्रेनले बुधबार राति स्कटल्याण्डलाई ३–१ ले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको थियो। यो खेल मार्चमा हुने तय थियो। तर, रुसले युक्रेनमा गरेको आक्रमणका कारण खेल स्थगित भएको थियो। अब विश्वकपमा स्थान बनाउन युक्रेनले आज आइतबार ह्याम्पडेन पार्कमा वेल्ससँग खेल्नेछ। 

खेल वेल्सको कार्डिफ सिटीमा नेपाली समयअनुसार ९ः४५ बजे हुनेछ। विश्वकप छनोट प्लेअफ फाइनलमा वेल्सले युक्रेनको आतिथ्य गर्दा वेल्स दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनी टोलीलाई फाइनल खेल्ने टोलीलाई शुभकामना दिसकेका छन्। यता, प्रशिक्षक अलेक्जान्डर पेट्राकोभले टोलीको तयारी निकै कठिन भएको बताए। 

यस्तो अवस्थामा टोलीका हरेक खेलाडीलाई आफ्नो आमाबुवा, परिवार, आफन्तको चिन्ताले सताएको उनको भनाइ छ। ‘उनीहरुलाई यस खेलका लागि तयार पार्न निक्कै मुस्किल पर्‍यो। उनीहरुको मस्तिष्कमा देशमा के हुने हो? भन्ने चिन्ता छ,’ उनले भने।

उनका अनुसार युद्धका कारण ९ खेलाडीले मात्रै खेल्ने मौका पाएका छन्। अन्यले भने नियमित फुटबल खेल्न पाएका छैनन्। ‘युक्रेनको २६ सदस्यीय टोलीमा जिनसेन्को र अन्य ९ खेलाडीले युद्धको समयमा बाहिरका क्लबहरू खेल्ने मौका पाए। बाँकी खेलाडीले डिसेम्बरदेखि घरेलु मैदानमा कुनै पनि प्रतियोगिता खेल्ने मौका पाएका छैनन्,’ उनले भने।

पछिल्लो एक महिनादेखि टोलीले देशबाहिर तयारी गर्ने मौका पाएको छ। युक्रेनले पछिल्लो पटक २००६ को विश्वकप खेलेको थियो। उसले विश्वकप नखेलेको पनि १६ वर्ष भइसकेको छ। 

Xtrem

Xtrem

योसँगै वेल्स पनि विश्वकपमा छनोट हुन आतुर छ। वेल्सले ६४ वर्षदेखि विश्वकप खेलेको थियो। वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको हो। त्यसयता वेल्स विश्वकपमा छनोट हुनै सकेको छैन। 

यो खेलको विजेताले आगामी नोभेम्बरमा कतारमा हुने विश्वकपमा इङ्ग्ल्याण्ड, अमेरिका र इरानको समूहमा सामेल हुनेछ। वेल्सका ग्यारेथ बेलले यो खेल एउटा ठूलो खेल भएको बताउँदै जित नै आफ्नो लक्ष्य रहेको बताए। 

‘हामी अहिलेसम्म एकपल्ट मात्र विश्वकपमा पुगेका छौं। हामी एक कदम अगाडि बढ्न चाहन्छौं,’ उनले भने, ‘युक्रेनको पछिल्लो अवस्थाबारे हामी जानकार छौं। युक्रेनी सबैमा हाम्रो सम्मान छ। तर, हामी फुटबल खेल खेल्न गइरहेका छौं र जित्न चाहन्छौं।’ 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्