• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

पुटिनलाई पेलेको खुला पत्र : द्वन्द्वले पीडा, डर र आतंकबाहेक केही ल्याउँदैन, युक्रेनमाथि आक्रमण बन्द गर्नुहोस्

64x64
नेपाल लाइभ बिहीबार, जेठ १९, २०७९  १७:११
1140x725

काठमाडौं- ब्राजिलका फुटबल लेजेन्ड पेलेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा आक्रमण अन्त्य गर्न अनुरोध गर्दै खुलापत्र लेखेका छन्।

युक्रेनी राष्ट्रिय फुटबल टोलीले विश्वकपको प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डसँग खेल्नु अघि पेलेले इन्स्टाग्राममार्फत् खुला पत्र सार्वजनिक गरेका हुन्। 

युद्धग्रस्त युक्रेनको राष्ट्रिय टोलीले बुधबार राति सम्पन्न फिफा कतार विश्वकप २०२२ छनोटमा स्कटल्याण्डलाई ३–१ ले हराउँदै अघिल्लो चरणको यात्रा कायमै राखेको थियो। अब उसले बुधबार प्लेअफ फाइनमा वेल्सको सामाना गर्ने छ।

‘आज युक्रेनले कम्तिमा ९० मिनेटको लागि त्यो त्रास भुल्न खोजेको छ, जसले अझै पनि आफ्नो देशलाई घेरेको छ। म आजको खेललाई अनुरोध गर्ने अवसरको रूपमा प्रयोग गर्न चाहन्छु, आक्रमण रोक्नुहोस्। यो निरन्तर हिंसाको कुनै औचित्य छैन,’ उनले लेखेका छन्।

उनको सन्देश युक्रेन द्वन्द्वको १००औं दिनको नजिक सार्वजनिक भएको हो। युक्रेनको राजधानी किएभलाई कब्जा गर्ने प्रयास गर्ने प्रयास असफल भएपछि रुसी सेना देशको पूर्वीक्षेत्रमा लडिरहेको छ।

nimb
nimb

तीन पटकको विश्वकप विजेता पेलेले द्वन्द्वले पीडा, डर र आतंकबाहेक केही नल्याउने भन्दै यसले दुई राष्ट्रलाई अलग बनाउने चेतावनी दिएका छन्।

‘यो द्वन्द्व खराब, अव्यावहारिक छ। यसले पीडा, डर, आतंकबाहेक केही ल्याउँदैन। युद्धले केवल राष्ट्रहरू अलग मात्र गर्छ। त्यो राम्रो विचार हुनै सक्दैन,’ उनले पत्रमा भनेका छन्।

पेलेले सन् १९७७ मा फुटबलबाट सन्यास लिएका थिए। आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा उनले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए। सो अवधिमा उनले ब्रजिलका लागि ९१ खेलमा ७७ गोल गरे।

तीनवटा विश्वकप जित्ने उनी एक मात्र खेलाडी हुन्। ब्रजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबल जितेको थियो। पेलेले विश्वकपका कुल १४ खेलमा १२ गोल गरे।

पेलेलाई फिफाले शताब्दी खेलाडीको उपाधि दिएको थियो। हाल उनी अस्वस्थ छन्। गत सेप्टेम्बरमा पेलेको कोलोन ट्युमरको शल्यक्रिया गरिएको थियो। अहिले किमोथेरापी चलिरहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशीको बाढीलाई लिएर चीनका राष्ट्रपतिको बैठक, के भयो निर्णय ?
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन
दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष पनि सम्पर्कविहीन
सम्बन्धित सामग्री
चेल्सी लिग कपको तेस्रो चरणमा चेल्सीले तेस्रो डिभिजनको क्लब लुटन टाउनलाई २–० ले पराजित गर्दै लिग कपको तेस्रो चरणमा स्थान सुरक्षित गरेको छ। शुक्रबार, भदौ १२, २०८३
बार्सिलोनाको लगातार दोस्रो जित बार्सिलोनाले ला लिगा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार राति क्याम्प नोउमा भएको आफ्नो पहिलो घरेलु खेलमा बार्सिलोनाले एथ्लेटिक... शुक्रबार, भदौ १२, २०८३
फर्नान्डेस ‘पीएफए प्लेअर अफ द इयर’ घोषित म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस २०२५–२६ सिजनको पीएफए ‘प्लेअर अफ द इयर’ घोषित भएका छन्। बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशीको बाढीलाई लिएर चीनका राष्ट्रपतिको बैठक, के भयो निर्णय ? शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन शुक्रबार, भदौ १२, २०८३
दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष पनि सम्पर्कविहीन शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : सेनाको हेलिकप्टरबाट १७ विदेशीसहित ४४९ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो : ४७९ जनाको शव भेटियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्