• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

चेल्सीमा अब्रामोभिचको १९ वर्षे स्वामित्व समाप्त

64x64
नेपाल लाइभ मंगलबार, जेठ १७, २०७९  ०९:०१
1140x725

काठमाडौं– अमेरिकी व्यापारी टाड बोइलीलेले आधिकारिक रुपमा इङ्ग्लिस क्लब चेल्सी खरिद गर्ने प्रक्रियालाई पूरा गरेका छन्। योसँगै बेलायतको संस्कृति, सञ्चार तथा खेलकुद विभागले यसअघि चेल्सीमाथि लगाइएको सम्पूर्ण निलम्बन फुकुवा गरेको छ।

‘नयाँ मालिक भित्रिएसँगै चेल्सीमाथिको सम्पूर्ण निलम्बन हटाइएको छ’, खेलकुद विभागका प्रवक्ताले भने, ‘निलम्बनका बाबजुद पनि चेल्सीलाई फुटबल गतिविधिमा सहभागी हुन कुनै रोक लगाइएको थिएन।’

रोमन अब्रामोभिच रुसी राष्ट्रपति पुटिनका निकट भएको र युक्रेन युद्धमा उनको साथ दिएको भन्दै दुई महिना अघि बेलायत सरकारले अब्रामोभिचको सम्पत्तिमाथि रोक लगाएको थियो। यससँगै अब्रामोभिचको चेल्सी बिक्री गर्ने लक्ष्यले पूर्णता पाएको थिएन। 

अब्रामोभिचमाथि प्रतिबन्ध लगाए पनि चेल्सीलाई सिजन २०२१/२२ पूरा गर्न भने कुनै रोक लगाएइको थिएन। चेल्सीमाथि खेलाडी अनुबन्धनमा भने रोक लगाइएको थियो।

क्लबले सोमबार दिउँसो अब्रामोभिचले चेल्सी फुटबल क्लब र सम्बन्धित कम्पनीहरूलाई  बोहली र क्लियरलेक क्यापिटलको नेतृत्वमा रहेको लगानी समूहमा बिक्री पूरा गरेको जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

मार्चको सुरुमा पहिलोपटक क्लब बिक्रीको लागि राखिएको थियो। चेल्सी बिक्रीको आह्वानपछि क्लबले १२ विश्वसनीय बोलपत्रहरू प्राप्त गरेको थियो। त्यसपछि अन्तिममा तीन टोली हुँदै अन्तिममा बोहली र क्लियरलेक क्यापिटल कन्सोर्टियमलाई छनोट गरिएको हो।

बोहलीले कुल ४.२५ विलियन पाउन्डमा चेल्सी खरिद गर्ने प्रक्रिया पूरा गरेको गरेका हुन्। जसमा २.५ बिलियन पाउन्डमा क्लबको बिक्री मूल्य हुनेछ। १० वर्षपछि १.७५ विलियन पाउन्ड लगानी गर्ने उल्लेख छ।

खरिद सम्झौतामा १५ दिनअघि हस्ताक्षर गरिएपनि प्रक्रिया पूरा गर्दा समय लम्बिन पुगेको हो। बेलायत सरकार, पोर्चुगली अधिकारी र युरोपेली संघले सबै वित्तीय लेनदेनलाई अनुमोदन गरिसकेका छन्। यससँगै अब्रामोभिचको १९ वर्षे चेल्सीको ‘स्पेल’ समाप्त भएको छ।

‘प्रक्रिया अत्यन्तै गहन र द्रुत टाइमलाइनमा पूरा भएको थियो। यस्तो लेनदेन पूरा गर्न सामान्यतया नौ महिनादेखि एक वर्ष लाग्ने गर्छ। हामीले यो तीन महिनाभन्दा कम समयमा गर्‍यौं ,’ विज्ञप्तिमा उल्लेख छ,‘हामी हाम्रा पुरुष र महिला फुटबलरहरू, दुवै टोलीका कर्मचारीहरू, हाम्रो एकेडेमीका सबैजना र विशेष गरी थोमस टुचेल र एम्मा हेजलाई यस प्रक्रियामा धैर्यता र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं। र, अवश्य पनि क्लबको लागि यो कठिन चरणमा हाम्रा साझेदारहरू, स्टाफ र प्रशंसकहरू सबैलाई धन्यवाद।’

अब्रामोभिचले आफ्नो व्यक्तिगत सम्पत्तिको १.५ विलियन पाउन्ड खर्च गरिसकेका छन्। यता, नयाँ मालिकहरूले खर्चलाई निरन्तरता दिने बताएका छन्। 

उनीहरुले स्टामफोर्ड ब्रिज, एकेडेमी, महिला टोली र किंग्समेडो (महिला टोली स्टेडियम) मा लगानी गर्न र चेल्सी फाउन्डेशनको लागि निरन्तर दिने बताएका छन्।

अब्रामोभिचले चेल्सी बेचेर कमाएको पैसा युक्रेनमा रूसको आक्रमणपछि पीडितहरूलाई मद्दत गर्न मानवीय परोपकारमा प्रयोग गर्ने बताएका छन्। अब्रामोभिचले व्यक्तिगत रूपमा क्लब बिक्रीबाट लाभ उठाउने छैनन्।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले सचिवालय बैठक गुण्डुमा सुरु
अफगानिस्तानको बघलानमा भीषण बाढी : महिला र बालबालिकासहित १० जनाको मृत्यु
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
एमाले सचिवालय बैठक गुण्डुमा सुरु आइतबार, जेठ १०, २०८३
अफगानिस्तानको बघलानमा भीषण बाढी : महिला र बालबालिकासहित १० जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार? आइतबार, जेठ १०, २०८३
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्