काठमाडौं– ‘राज्यको अभिभारा, एक घर एक धारा’ योजना अघि बढाइने बताइएको छ। खानेपानीको आपूर्तिलाई मध्यनजर गर्दै एक घर एक धाराको व्यवस्था गर्न लागिएको बजेटमा बताइएको छ।
संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराएका हन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।