• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अर्को सिजनमा बैंग्लोरले जोगाउला त आफ्नै साख ?

64x64
नेपाल लाइभ शनिबार, जेठ १४, २०७९  १४:०४
1140x725

काठमाडौं– आशाले भरिएको अर्को सिजन या निराशाले भरिएको यो सिजन? रोयल च्यालेन्जर्स बैंग्लोरको इन्डियन प्रिमियर लिग (आईपीएल)को यात्रालाई कसरी हेर्न चाहनुहुन्छ?  

बैंग्लोर लगातार तीन वर्षदेखि प्लेअफमा प्रवेश गरेको छ। पछिल्ला दुई सिजनमा एलिमिनेटरमा हार बेहोरेको बैंग्लोर यसपटक चुनौतीलाई पार गर्दै दोस्रो क्वालिफायरसम्म पुग्यो। 

तर, निर्णायक मानिएको खेलमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो। मुख्य ब्याटर विराट कोहली, ग्लेन म्याक्सेवल र फाफ डु प्लेसिसज महत्वपूर्ण खेलमा सस्तैमा आउट भए। 

बैंग्लोरका रजत पाटिदारले सर्वाधिक ५८ रन बनाउनुबाहेक अन्य खेलाडीले प्रशंसा गर्न योग्य रन बनाउन सकेनन्। जसकारण बैंग्लोर १५७ रनमा समेटियो। 

बैंग्लोरका क्रिकेट निर्देशक माइक हेसन पनि राजस्थानविरुद्धको खेलमा ब्याटिङ नचलेको स्वीकार गर्छन्। ‘१७५–१८० को स्कोर बनाएको भए बैंग्लोरले राजस्थानलाई बलियो चुनौती दिन सक्थ्यो। तर, राजस्थानका बलरअघि बैंग्लोरका ब्याटर चलेनन् र खेल गुमायौं,’ उनी भन्छन्।

राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले बैंग्लोरविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। यता, ओबेद म्याकोयरले २ विकेट लिए।
 
म्याकोयरले गति परिवर्तन गर्दै ब्याटरहरूलाई सेट हुन दिएन। यता, कृष्णले पनि बैंग्लोरका खेलाडीहरूलाई खुलेर खेल्न दिएनन्। यी दुई बलरको शानदार बलिङका कारण बैंग्लोरले अन्तिम ५ ओभरमा ३५ रन मात्र बनाएको थियो भने ५ विकेट पनि गुमायो।

खेलपछि हेसनले भने, ‘हाम्रो ब्याटिङ अझ राम्रो हुन सक्थ्यो। १२३ रनमा ३ विकेट गुमाएका थियौं। त्यसपछि अझै ५ ओभर बाँकी थियो र हामी १७५–१८० सम्म पुग्न सक्थ्यौं। म्याक्सवेल र पाटिदार सेट थिए। हामीले त्यहाँ लगातार विकेट गुमायौं।  म्याकोयर र प्रसिद्ध राम्रो बलिङ गरे र हामीलाई खुलेर खेल्न दिएनन्। हामीले अन्तिम पाँच ओभरमा ३० रन मात्र बनाउन सक्यौं।’

यद्यपि, हेसन डेथ ओभरमा बैंग्लोरको ब्याटिङलाई खराब भन्न नमिल्ने बताउँछन्। ‘हाम्रो ब्याटिङ सिजनभरका अन्तिम पाँच ओभरमा उत्कृष्ट रह्यो। सायद शीर्ष क्रमले हामीले सोचे जस्तो योगदान दिन सकेनन्। आजबाहेक सबै खेलमा हामीले डेथ ओभरमा राम्रो ब्याटिङ गरेका थियौं,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो टोलीका कमजोरीहरूको बारेमा कुरा गर्दै हेसनले खेलाडीहरूले आफ्नो गल्तीबाट पाठ सिक्ने बताए। योसँगै उनले अब यो टोली दुई–तीन खेलाडीमा भर नपर्ने पनि दाबी गरे।

‘केवल दुई या तीन खेलाडीमा भर परेर तपाईं प्लेअफमा पुग्न सक्नुहुन्न। हामी हाम्रा रिटेन गरिएका खेलाडीहरूमा मात्र निर्भर थिएनौं। धेरै खेलाडीहरूले खेल जिताउन योगदान दिए,’ उनले भने।

हेसनले पछिल्लो चार–पाँच इनिङ्समा विराट कोहली राम्रो लयमा देखिएको पनि बताए। प्रतियोगिताबाट बाहिरिएपछि धेरै कुरामा काम गर्न सकिने उनले स्वीकार गरे, तर टोलीको एकतामा आफू खुसी रहेको प्रतिक्रिया दिए।

पाटिदारले प्रतिस्थापन खेलाडीको रुपमा टोलीमा स्थान बनाएका थिए। उनले टोलीमा स्थान बनाएपछि आफूलाई प्रमाणितसमेत गरे। दुई दिनअघि उनी प्लेअफमा शतक बनाउने पहिलो ‘अनक्याप्ड’ खेलाडी बने र त्यसपछि राजस्थानविरुद्ध अर्धशतक पनि बनाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसबाहेक शाहबाज अहमदले यो सिजनमा सबै खेल खेले र आफ्नो अलराउन्डर प्रदर्शनले सबैलाई प्रभावित पारे। २०२१ मा पर्पल क्याप जितेका हर्षल पटेलले व्यक्तिगत कठिनाइहरूको सामना गरेपछि फर्केर किफायती बलिङ गरे।

यसबाहेक भारतीय टोलीमा फर्किने इच्छा लिएर मैदानमा उत्रेका दिनेश कार्तिकको फर्म भने हेर्नलायक देखिएको थियो। २२० को स्ट्राइक रेटमा रन बनाएका उनले डेथ ओभरमा पनि टोलीलाई बलियो साथ दिए। 

विदेशी खेलाडीमध्ये जोस ह्याजलवुड र भानिन्दु हसरंगाले उत्कृष्ट प्रदर्शन गरे। सिजनका सकारात्मक पक्षहरूको बारेमा बोल्दै हेसनले भने, ‘पाटिदार, शाहबाज, लोमररजस्ता धेरै खेलाडीहरूले आफूलाई प्रमाणित गरे। हर्षल बलिङमा चम्किए। कार्तिकले राम्रो भूमिका निर्वाह गरे। ह्याजलवुडले उत्कृष्ट बलिङ गरे, बीचको ओभरमा धेरै विकेट लिएका कारण हसरंगासँग अहिले पर्पल क्यापका दाबेदार छन्। हामीलाई पावरप्लेमा अझै केही विकेट र अलि बढी रन चाहिन्छ। समग्रमा भन्दा यो सिजन सबै राम्रो भयो।’

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्